तिलोत्तमामा राजस्वको प्रमुख हिस्सा नदीजन्य पदार्थ, सात वर्षमा ८४ करोड बढी संकलन
तिलोत्तमा नगरपालिकाले संकलन गर्ने आन्तरिक राजस्वको सबभन्दा ठूलो हिस्सा नदीजन्य पदार्थको रहेको छ। संविधानले नदीजन्य पदार्थको ठेक्का लगाउने र राजस्व संकलन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ। उक्त ठेक्काबाट संकलित राजस्वमध्ये ६० प्रतिशत आफूले राखेर ४० प्रतिशत प्रदेशको सञ्चित कोषमा...
