ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

तिलोत्तमामा राजस्वको प्रमुख हिस्सा नदीजन्य पदार्थ, सात वर्षमा ८४ करोड बढी संकलन

५ मिनेट अघि   सेतोपाटी

तिलोत्तमा नगरपालिकाले संकलन गर्ने आन्तरिक राजस्वको सबभन्दा ठूलो हिस्सा नदीजन्य पदार्थको रहेको छ।  संविधानले नदीजन्य पदार्थको ठेक्का लगाउने र राजस्व संकलन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ। उक्त ठेक्काबाट संकलित राजस्वमध्ये ६० प्रतिशत आफूले राखेर ४० प्रतिशत प्रदेशको सञ्चित कोषमा...

पूर्वगृहमन्त्री रमेश लेखक पनि छुटे

२७ मिनेट अघि   सेतोपाटी

पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा भएका छन्। बिहीबार बिहान उनलाई प्रहरीले हाजिर जमानीमा रिहा गरेको हो। उनलाई २ नम्बर प्रहरी गणमा राखिएको थियो। त्यहाँबाट प्रहरीले उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाएको हो।  यस्तै प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनकी...

निलम्बनमा परेको भृकुटी स्टक ब्रोकरले लगानीकर्तालाई ५ अर्ब तिर्न बाँकी

२८ मिनेट अघि   सेतोपाटी

व्यवसायी दिपक भट्टको कारोबार गरेको ब्रोकर भृकुटी स्टक ब्रोकिङ कम्पनीको दलाल सेवा सञ्चालन अनुमतिपत्र नेपाल धितोपत्र बोर्डले निलम्बन गरेको छ। ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत् भट्टले सेयर खरिद गरेका थिए।  भट्टले सेयर कारोबारको लागि आफ्नो सिद्धार्थ बैंकको खाता प्रयोग...

आमा-छोरी झरना र सुहाना पहिलो पटक एउटै फिल्ममा

३५ मिनेट अघि   सेतोपाटी

अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन्।  संगीतकारका रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने फिल्म 'बाः एक योद्धा' मा झरना र सुहानाको मुख्य भूमिका रहने पक्का भएको हो। विगत...

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लगाइयो परिवारको जिम्मा

५४ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परिवारको जिम्मामा छाडिएको छ। बिहीबार बिहान उनलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। ओलीलाई उनकी श्रीमती राधिका शाक्यको जिम्मामा छाडेको हो। ओलीलाई प्रहरीले चैत १४ गते...

मैले केही समय लिन खोजेको हो, चुनावको पराजयबाट आत्तिन्न- गगन थापा

५६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले एउटा चुनावको पराजयबाट आफू नआत्तिने र नडराउने बताएका छन्। मधेस प्रदेशको जनकपुरधाममा बुधबार आयोजित चुनावी समीक्षामा बोल्दै उनले पार्टी शुद्धीकरणमा लाग्ने बताए। ‘म नेपाली कांग्रेस पार्टीको कार्यकर्ता हो, एउटा चुनावको जय वा पराजयबाट डराउने वा आत्तिने...

यस्तो छ टेलिकमको ‘एसइई अफर’

१ घण्टा अघि   सेतोपाटी

नेपाल टेलिकमले २०८२ सालको एसइई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसइई अफर उपलब्ध गराएको छ।  यस अफर अन्तर्गत विद्यार्थीहरुलाई नयाँ सिमकार्ड उपलब्ध गराइने छ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले समेत सोही नम्बरमा उक्त अफर प्राप्त गर्न सक्नेछन्। ...

उपसभामुखका लागि बार्गेनिङ होइन छलफल गर्नुस्–हर्क साम्पाङ

१ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुखमा उम्मेदवारी दिने संकेत गरेका छन्। बिहीबार उपसभामुखका लागि उम्मेदवारी दर्ता हुँदैछ। उनले सामाजिक सञ्जालमार्फत उपसभामुखको चुनाव हुने बताएका ह्न। ‘उपसभामुखको चुनाव हुनेछ! छलफल गर्नुस्! बार्गेनिङ होइन!,’ उनले भनेका छन्। उपसभामुखमा कसलाई समर्थन गर्ने...

पार्टी शुद्धीकरण गर्छौं, १ लाख क्रियाशील सदस्य भए कांग्रेस चलायमान हुन्छ: सभापति थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब क्रियाशील सदस्यको संख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बताएका छन्। जनकपुरधाममा बुधबार भएको मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उनले पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिने र कम संख्या भए पनि जिम्मेवार कार्यकर्ताको बलमा संगठन सुदृढ...

योगेशको कटाक्ष– बादल मडारियो, हामी हेरेको हेर्‍यै

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले कास्कीको जिल्ला भेलामा दिएको अभिव्यक्तिपछि पार्टीपंक्ति तरंगित बनेको छ। बादलले पोखरामा आफूले सदनको पहिलो बैठकमा दिएको अभिव्यक्तिले पार्टीभित्र र बाहिरका दक्षिणपन्थी एक्सपोज भएको बताएका थिए। त्यसपछि एमाले नेताहरूले पक्षविपक्षमा धारणा सार्वजनिक गरिरहेका...

घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ।  बुधबार तोलामा सात हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला चार हजार तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार...

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो

१ घण्टा अघि   सेतोपाटी

युनाइटेड अजोड इन्स्योरेन्सले आज (बिहीबार) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत अर्थात हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयरको अनुपातमा हकप्रद निष्कासन गरेको हो। यस अनुसार कम्पनीले...

ओली-लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार दुबैलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार यसका लागि सरकारी वकिलको कार्यालय काठमाडौंको सहमति समेत...

किन स्थगित भयो उपमहासचिव योगेश जाने भनिएको एमाले झापाको जनपरिचालन भेला?

२ घण्टा अघि   सेतोपाटी

अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशब्यापी जनपरिचालन गर्ने निर्णय गरेर जिल्ला–जिल्लामा भेला आयोजनामा जुटेको नेकपा एमालेले ओलीकै गृह जिल्ला झापामा भने कार्यक्रम नै स्थगित गरेको छ।  चैत २५ का लागि झापामा जिल्ला भेला गर्ने कार्यक्रम तय भएको थियो। त्यसका...

एमाले रूपन्देहीको निष्कर्ष- अहिलेकै अवस्थामा पार्टी अगाडि बढ्दैन, पुनर्गठन अनिवार्य

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले रुपन्देहीले अहिलेकै अवस्थामा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेको छ। जिल्ला कमिटीको बुधवार सम्पन्न बैठकले पार्टीलाई सही दिशा दिनका लागि तलदेखि माथिसम्मका सबै कमिटीहरूको पुनर्गठन अनिवार्य रहेको निष्कर्ष निकालेको हो। एक सचिवालय सदस्यका अनुसार बैठकमा बोल्ने अधिकांश जिल्ला कमिटी...

नेपालले गर्‍यो अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२ घण्टा अघि   सेतोपाटी

सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर दुई साताका लागि युद्धविराम गर्ने सहमति हुनु पश्चिम एसियाको तनाव घटाउने  सकारात्मक कदम भएको बताएको छ। यसले संवाद, कूटनीति...

इरानले भन्यो- अब वार्ताको औचित्य रहेन

२ घण्टा अघि   सेतोपाटी

इरानले अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य नरहने बताएको छ। बुधबार लेबननमा भएको हमलामा साढे २ सय नागरिकको मृत्यु र ११ सय बढी घाइते भएका थिए। इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले युद्धविराम घोषणा भएकै दिन यस्तो हमला हुनुले थप...

‘विनयतारा’ले क्यान्सर अनुसन्धानका लागि दियो ५० हजार डलर अनुदान

३ घण्टा अघि   सेतोपाटी

अमेरिकामा आधारित र नेपाली चिकित्सक डा. विनय शाहको नेतृत्वमा सञ्चालित गैरनाफामूलक संस्था ‘विनयतारा’ले क्यान्सर अनुसन्धानका लागि ५० हजार अमेरिकी डलर बराबरको अनुदान प्रदान गरेको छ। उक्त रकम ‘समिट अन क्यान्सर हेल्थ डिस्प्यारिटिज–२०२६’ अन्तर्गत आयोजना गरिएको ‘इम्प्याक्ट पिच’ नामक प्रतिस्पर्धामार्फत दुई...

प्रदेशसभामा सांसद निमा गिरीले प्रस्तुत गरिन् रिपोर्ट कार्ड

३ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले एक वर्षको अवधिमा सदनभित्र र बाहिर निर्वाह गरेको भूमिका सहितको प्रतिवेदन सार्वजनिक गरेकी छिन्। यसअघि पनि  उनले पहिलो र दोस्रो वर्षको रिपोर्ट कार्ड सार्वजनिक गरेकी थिइन्। २०८१ माघ १ देखि २०८२ पुस ३० सम्मको...

पोखरामा एकल महिलाको बीभत्स हत्या

३ घण्टा अघि   सेतोपाटी

पोखरामा बुधबार साँझ एकल महिलाको विभत्स हत्या भएको छ। पोखरा– ५ मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेललाई अज्ञात व्यक्तले धारिलो हतियार प्रयोग गरी हत्या गरेको कास्की प्रहरी सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार हत्यामा संलग्न व्यक्ति र...

बादलले कार्यवाहक अध्यक्षको पगरी धान्न नसक्ने पक्का भयो- खिमलाल भट्टराई

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लिएर पार्टीभित्र विवाद सिर्जना भएको छ। बुधबार कार्यवाहक अध्यक्ष बादलले पोखरामा आयोजित कास्की जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा पार्टीभित्रका दक्षिणपन्थी उजागर भएको बताएका थिए। त्यस्तै उनले पार्टीका दुस्मनविरूद्ध वडावडाबाट घेरा हाल्नुपर्ने अभिव्यक्ति...

कक्षा १ देखि ५ लाई परीक्षा होइन, मूल्यांकन

३ घण्टा अघि   सेतोपाटी

कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीको परीक्षा नलिने नीति हालै सार्वजनिक भएको छ। परीक्षा चाहिन्छ वा चाहिँदैन भन्ने र यसका विकल्पमा बहस पनि सुरू भएको छ। यसै सन्दर्भमा यसै विषयका अनुसन्धानमा आधारित तथ्यहरू विश्लेषण गर्नेछु। प्राथमिक तहमा परीक्षा हटाउनु भनेको मूल्यांकन नै...

बुटवल–नारायणगढ सडक अवरुद्ध

४ घण्टा अघि   सेतोपाटी

वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्डमा हिलो र  चिप्लो हुँदा दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो।  दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो...

प्रहरीमा दिएको जाहेरीमा के भइरहेको छ काम? जानकारी अब सिधै मोबाइलमा

४ घण्टा अघि   सेतोपाटी

तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ? यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब त्यस्ता समस्या बेहोरिरहनु पर्ने छैन । अब त्यो जानकारी तपाईंको मोबाइलमै आइपुग्ने छ। नेपाल प्रहरीले...