इनिशा हत्या प्रकरणमा अभियुक्त चारै जनालाई पुर्पक्षका लागि बालसुधार गृह पठाउन आदेश
सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको बलात्कार र हत्या प्रकरणमा चारै जना अभियुक्तलाई पर्पक्षका लागि बालसुधार गृहमा पठाउन जिल्ला अदालतले मंगलबार आदेश दिएको छ। जिल्ला न्यायाधीश दीपक ढकालको बाल इजलास नम्बर १ ले चारै जना किशोरलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म...
