यातायात विभाग भन्छ– लाइसेन्स तयार हुनासाथ इमेलमा पठाउन सकिन्छ
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले सय दिनभित्र नागरिकको घर-घरमा लाइसेन्स डेलिभरी गर्ने भनेर आन्तरिक छलफल र तयारी सुरू गरेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले जारी गरेको शासकीय सुधारका १०० कार्यसूचीमा '१०० दिनभित्र लाइसेन्स घर–घरमै पुर्याउने' भनिएको...
