महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी
नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी दिन अस्वीकार गरेको छ। सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले बस्नेतविरूद्ध पक्राउ पुर्जी माग गरी अदालतमा पुगेको हो। अदालतले पुर्जी दिन अस्वीकार गरेको छ। बस्नेतबाट पीडित भएको भन्दै शोभा पाठकले आइतबार...
