सकियो टीकापुर साहित्य महोत्सव
कैलालीको टीकापुरमा त्रिदिवसीय 'टीकापुर साहित्य महोत्सव' सम्पन्न भएको छ। 'साहित्यमार्फत् सामाजिक सद्भाव' भन्ने नारासहित शुक्रबार सुरू भएको महोत्सव विभिन्न कार्यक्रमका साथ आइतबार समापन भएको हो। टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा भएको महोत्सव यसपटक ‘थारू साहित्य तथा सांस्कृतिक...
