ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश

११ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ। सोमबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो।  ‘यसमा के-कसो भएको हो निवेदकको मागबमोजिम किन आदेश जारी हुन नपर्ने?...

देउवा पक्षले दियो नवनिर्वाचित सांसदहरूलाई बधाई

१५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कार्यक्रम गरेर बधाई दिएको छ। नेता पूर्णबहादुर खड्का र शेखर कोइरालासहित नेताहरूले काठमाडौंको धुम्बाराहीमा आज कार्यक्रम गरी बधाई दिएका हुन्। कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका केही राष्ट्रिय सभा र प्रतिनिधि सभाका नवनिर्वाचित...

अनमोल-प्रिन्सीको 'बाटुलो जून' दसैंमा रिलिज हुने

१७ मिनेट अघि   सेतोपाटी

अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडा अभिनीत फिल्म 'बाटुलो जून' आगामी दसैंमा प्रदर्शनमा आउने भएको छ।  सोमबार अनमोलको जन्मदिनको अवसर पारेर एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो। फिल्म आगामी वर्ष २०८३ को दसैं फूलपातीको छेको...

प्रधानमन्त्री र कर्णालीका सांसदबीच के भयो कुराकानी?

१८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र शाह र कर्णालीका सांसदरुबीच सिंहदरबारमा भेटवार्ता भएको छ।  भेटका क्रममा कर्णाली प्रदेशको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधार, रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको सदुपयोगका विषयमा विस्तृत छलफल भएको राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले जानकारी...

हामी नोटबन्दी गर्दैनौँ: अर्थमन्त्री वाग्ले

१९ मिनेट अघि   सेतोपाटी

अर्थमन्त्री स्वर्णिम वाग्‍लेले नोटबन्दी नगर्ने प्रतिबद्धता जनाएका छन्। केही समाजिक सञ्जाल प्रयोगकर्ताहरूले नोटबन्दी हुन सक्ने भन्दै चासो प्रकट गरेपछि अर्थमन्त्री वाग्लेले त्यो नगर्ने प्रतिक्रिया दिएका हुन्। सामाजिक सञ्जाल एक्स प्रयोगकर्ता एयरलाइन गाइलेअर्थमन्त्री स्वर्णिम वाग्लेलाई सम्बोधन गर्दै भारतले नोटबन्दी गरेजस्तो लोकप्रिय...

एमालेका पदाधिकारीहरू नै निस्किए सडकमा (तस्बिरहरू)

२८ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज पार्टीका पदाधिकारी सहितका नेताहरु सडकमा ओर्लिएका छन्। आज माइतीघरबाट सुरु भएको प्रदर्शनमा पार्टीका सचिवहरु भानुभक्त ढकाल,शेरधन राई,डा.राजन भट्टराई,महेश बस्नेत लगायतका नेताहरुको अगुवाइमा आन्दोलन अघि बढीको छ। सचिव बस्नेतले...

ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी

३० मिनेट अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरूद्ध ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्। सोमबार साम्पाङले सुनिता खड्का नाम गरेकी एक महिलाविरूद्ध उजुरी दिएका हुन्। खड्का रास्वपा समर्थक रहेको उनले उजुरीमा उल्लेख गरेका छन्। ‘मलाई रास्वपाका समर्थक सुनिता...

सपनाको उडान!

३१ मिनेट अघि   सेतोपाटी

‘नानी... ए नानी! अझै उठिनस्?’  भान्छाबाटै फेरि एकचोटि बोलाउँछिन् मुनाले। तर सुरभीको कुनै जवाफ आउँदैन।  ‘उठ्न त उठिसकेकी होली। ब्युँझिँदै सपना देखिरहेकी होली,’ एक्लै बडबडाउँदै भान्छाबाट मुख्य कोठामा छिरिन् मुना। नभन्दै सुरभी आँखा चिम्म पारी, टाउको छततिर फर्काएर, एक्लै मुस्कुराउँदै बसिरहेकी...

ओलीको रिहाइ माग गर्दै आज पनि प्रदर्शन, बानेश्वर पुगे प्रदशर्नकारी (तस्बिरहरू)

४१ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेले आज पनि काठमाडौंमा प्रदर्शन गरेको छ। पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरू सडकमा उत्रिँदै ओलीलाई तत्काल रिहा गर्न माग गरेका हुन्। प्रदर्शनकारीहरू माइतीघरदेखि बानेश्वर पुगेका थिए। उनीहरूले ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको...

प्रधानमन्त्री र कोशीका सांसदहरूबीच के भयो कुराकानी?

५२ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले सांसदहरूसँग छलफल गरेका छन्। सत्ता र प्रतिपक्षमा रहेका दलका सांसदहरूसँग प्रधानमन्त्रीले आज छलफल गरेका हुन्। छलफलमा सत्तारूढ दल रास्वपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दलहरू नेकपा एमाले, नेकपा, राप्रपालगायत दलका सांसदहरू सहभागी थिए। हर्क साम्पाङ नेतृत्वको...

दुई दिनमै नेप्सेले गुमायो ११८ अंक, कारोबार रकम पनि घट्यो

५६ मिनेट अघि   सेतोपाटी

सोमबार पनि नेप्सेमा उच्च अंकको गिरावट आएको छ। आइतबार ७१.०५ र सोमबार ४७.७१ अंक यो दुई दिनमा सेयर बजार ११८.७६ अंकले घटेको छ। सोमबार नेप्से १.६५ प्रतिशतले घटेर २८३१.३९ विन्दुमा बन्द भएको छ। यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि...

अम्पायरसँग विवाद गरेपछि डिमेरिट पाएका लुम्बिनीका कप्तान देव एक खेलका लागि निलम्बन

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेशका कप्तान देव खनाल एक खेलका लागि निलम्बनमा परेका छन्। प्रधानमन्त्री कपअन्तर्गत देवले सोमबार भइहरेको सुदूरपश्चिमविरूद्धको खेल गुमाएका हुन्।  उनको अनुपस्थितिमा लुम्बिनीको कप्तानी आकाश त्रिपाठीले गरेका छन्।  नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार देवको २४...

बाँदर नियन्त्रण गर्न माग गर्दै किसानहरूले गरे प्रदर्शन

१ घण्टा अघि   सेतोपाटी

बाँदर नियन्त्रण गर्न माग गर्दै किसानहरूले प्रदर्शन गरेका छन्। खोटाङको दिक्तेलमा आज किसानहरूले प्रदर्शन गरेका हुन्। बाँदरले बाली खाएर सताएको भन्दै किसानहरूले नियन्त्रणको माग गरेका छन्। बाँदरको समस्या हल गर्न हलो, जुवा, दाँते र कोदालोसहित किसानहरूले प्रदर्शन गरेका थिए। उनीहरूले...

यी तीन झन्झटबाट निजी क्षेत्र मुक्त हुने अर्थमन्त्री वाग्लेको भनाइ

१ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी बढाउनको लागि सुझाव दिएका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघका  पदाधिकारीहरूसँगको भेटमा उनले लगानी र रोजगारी बढाउन आग्रह गरेका हुन्।  उनले निजी क्षेत्रले अब कम्तीमा तीन झन्जटबाट मुक्त हुने बताए। 'अब निजी क्षेत्रले घुस...

सुपरहिट फिल्म 'आबाट आमा' को दोस्रो श्रृंखलामा जोडिए आकाश श्रेष्ठ

१ घण्टा अघि   सेतोपाटी

अभिनेता आकाश श्रेष्ठ फिल्म 'आबाट आमा २' मा अनुबन्ध भएका छन्। निर्माण टिमले उनलाई सोमबार फिल्मका लागि अनुबन्ध गरेको हो।  निर्देशक चन्द पन्तले फिल्मको कथाअनुसार नै आकाशलाई महत्वपूर्ण भूमिकाका लागि चयन गरिएको बताए। फिल्ममा यसअघि नै मुख्य कलाकारका रूपमा अभिनेता...

ओलीलाई तत्काल रिहा गर्न वरिष्ठ अधिवक्ता भट्टराईले राखेका ३ आधार

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ को घटनामा अनुसन्धान गर्न पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा बहस गर्दै वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले तीनवटा बुँदा उठाएका छन्। सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा सोमबार बिहान ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सुरू...

अभिनेत्री सोनम कपूरले दिइन् दोस्रो सन्तानलाई जन्म

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेत्री सोनम कपूरले दोस्रो सन्तानलाई जन्म दिएकी छन्। उनले आइतबार मुम्बईमा छोरालाई जन्म दिएकी हुन्। सोनम र उनका पति आनन्द आहुजाले सामाजिक सञ्जालमा यो खुसीको खबर साझा गरेका छन्। यो जोडीको यसअघि एक छोरा वायु छन्। दोस्रो सन्तानको नाम...

एसिया कप छनोटको अन्तिम खेल जित्ने नेपालको लक्ष्य

२ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय फुटबल टोलीका लागि मुख्य प्रशिक्षक गुलिएल्मो एरिनाले मंगलबार आफ्नो पहिलो औपचारिक खेलमा नेतृत्व गर्दैछन्। एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले लाओससँग उसकै मैदानमा खेल्न लागेको हो।  यो खेल नेपालको होम म्याच भए पनि दशरथ रंगशालाले...

ओलीको रिहाइ माग गर्दै एमालेको आज पनि प्रदर्शन

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेले आज पनि काठमाडौंमा प्रदर्शन गरेको छ। पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरू सडकमा उत्रिँदै ओलीलाई तत्काल रिहा गर्न माग गरेका हुन्। प्रदर्शनमा एमालेका केन्द्रीय पदाधिकारी तथा विभिन्न तहका नेताहरूको उपस्थिति थियो। उनीहरूले...

सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले आज सांसदहरूसँग छलफल गरेका छन्। सत्ता र प्रतिपक्षीमा रहेका दलका सांसदहरूसँग प्रधानमन्त्रीले छलफल गरिरहेका हुन्। प्रदेशगत रूपमा प्रधानमन्त्रीले सांसदहरूसँग सामूहिक छलफल गरेका छन्। राप्रपा संसदीय दल नेतासमेत रहेका सांसद ज्ञानेन्द्र शाही पनि छलफलमा पुगेका छन्। प्रधानमन्त्रीले छलफलका...

मध्यपूर्वमा ५० हजार अमेरिकी सेना तैनाथ

२ घण्टा अघि   सेतोपाटी

दुई-चार दिनभित्रै इरानले घुँडा टेक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी विपरीत युद्ध महिना दिनभन्दा बढी लम्बिएपछि अमेरिकाले मध्यपूर्वमा सैन्य तैनाथी बढाएको हो। अमेरिकी अखबार द न्युयोर्क टाइम्सले आइतबारसम्म मध्यपूर्वी क्षेत्रमा तैनाथ अमेरिकी सेनाको संख्या ५० हजार पुगेको उल्लेख गरेको छ।...

ओली–लेखक पक्राउ गर्ने–नगर्ने विषयको छिनोफानो अदालतले गर्ने होः पूर्वएआइजी गुरूङ

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बुद्धिराज गुरूङले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्ने विषयको छिनोफानो अदालतले गर्ने टिप्पणी गरेका छन्।  सरकारले ओली र लेखकलाई विभिन्न दबाबमा परेर तत्काल पक्राउ...

वृहत् अर्केस्ट्रासहित दीपक खरेलको एकल साँझ चैत २७ मा

२ घण्टा अघि   सेतोपाटी

गायक दीपक खरेलको पहिलो वृहत् अर्केस्ट्रासहितको एकल साँझ 'इकोज अफ इटरनिटी' यही चैत २७ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ। नेपाली सुगम संगीतका कालजयी स्वर खरेलले उक्त कार्यक्रममा आफ्ना चर्चित गीतहरू 'पूर्णिमाको रात पनि', 'तिम्रो त्यो हँसिलो...

वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ सुरू

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाको सहयोगमा वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रम सुरू भएको छ।  सोमबार एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रमको शुभारम्भ गरिन्। कार्यवाहक प्रमुख डंगोलले विशेष गरी महिलाहरूमा सर्भाइकल र...