शपथअघि राप्रपा सांसदहरूले गरे पशुपतिनाथ दर्शन
राप्रपाका सांसदहरूले पशुपतिनाथ दर्शन गरेका छन्। नवनिर्वाचित सांसदहरूले आज पशुपतिनाथ दर्शन गरेको संसदीय दल नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए। राप्रपामा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी कूल ५ सांसद छन्। आज सांसदहरू ज्ञानेन्द्र शाही, खुस्बु ओली, भरत गिरी र सरस्वती लामाले पशुपतिनाथ...
