युद्ध अन्त्यका लागि अमेरिकाले इरानलाई पठायो १५ बुँदे प्रस्ताव
अमेरिका-इसराइल र इरानबीच झन्डै एक महिनादेखि जारी युद्ध अन्त्यका लागि पहल भइरहेको छ। फेब्रुअरी २८ मा अमेरिकाले इसराइलसँग मिलेर इरानमा हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाध दिनमै इरानलाई घुँडा टेकाउने...
