संविधान संशोधन बहस पत्र तयार गर्न सरकारले बनायो कार्यदल, संयोजक असिम शाह
सरकारले संविधान संशोधनका लागि बहस पत्र तयार गर्न प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र अनुरूप संवधान संशोधनका...
