जातीय भेदभाव तथा छुवाछूत व्यवहारमै उन्मूलन गर्न ७५ दिने अभियानको माग
जातिय भेदभाव तथा छुवाछूत व्यवहारमै उन्मूलन गर्न सरोकारवालाले माग गरेका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन सम्बन्धी ७५ दिने अभियान समन्वय समूह, नेपालले विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेको हो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा समेत सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक...
