ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'धुरन्धर २' ले भारतमै कमायो ३ सय करोडभन्दा बढी

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २' (धुरन्धरः द रिभेन्ज’ ले प्रदर्शनको तीन दिनमै बक्स अफिसमा ठूलो सफलता हासिल गरेको छ। फिल्मले रिलिजको तेस्रो दिनमा भारतमा नेट ३ सय करोड भारूको आँकडा पार गरेको हो। ट्रेड वेबसाइट स्याक्निल्कका अनुसार...

'१८ डी सिनेमा' को दोस्रो शाखा पोखरामा, राजेश हमालले गरे उद्घाटन

१ घण्टा अघि   सेतोपाटी

पोखरामा अत्याधुनिक '१८ डी सिनेमा' सञ्चालनमा आएको छ। फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा '१८ डी सिनेमा' सञ्चालनमा ल्याएको हो। अभिनेता राजेश हमालले शुक्रबार यसको उद्घाटन गरेका हुन्।  कम्पनीका अनुसार यो प्रविधियुक्त सिनेमा हल नेपालमै पहिलोपटक संचालनमा ल्याइएको हो। यसअघि काठमाडौंमा...

जातीय भेदभाव तथा छुवाछूत व्यवहारमै उन्मूलन गर्न ७५ दिने अभियानको माग

३ घण्टा अघि   सेतोपाटी

जातिय भेदभाव तथा छुवाछूत व्यवहारमै उन्मूलन गर्न सरोकारवालाले माग गरेका छन्।   जातीय भेदभाव तथा छुवाछूत उन्मूलन सम्बन्धी ७५ दिने अभियान समन्वय समूह, नेपालले विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेको हो।  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा समेत सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक...

एनआरएनए अध्यक्ष बनेका भौतिक शास्त्रका गोल्ड मेडलिस्ट हेमराज

४ घण्टा अघि   सेतोपाटी

२०४५ सालमा एसएलसी पास गर्दै गर्दा बागलुङका हेमराज शर्मालाई हेल्थ असिस्टेन्ट (एचए) बन्न मन थियो। बागलुङ जिल्लाका टपर ७३ प्रतिशत ल्याएका शर्माले थोरै नम्बर नपुगेर एचए पढ्न पाएनन्। विभिन्न उतारचढावका बीचमा उनले भौतिक शास्त्रमा मास्टर्स पास गरे। उनी १९९७ मा...

लुम्बिनी शान्ति म्याराथन उपाधि आर्मीका रोकायलाई

४ घण्टा अघि   सेतोपाटी

लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विनोद रोकायले हात पारेका छन्। उनले ४२ किलोमिटरको दुरी २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा पूरा गरी उपाधि हात पारेका हुन्। नेपाल ओलम्पिक कमिटीको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक...

हर्मुजमा इरानको नियन्त्रणमा रहेका नेपाली युवकको रिहाइका लागि पहल गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका एक नेपालीको रिहाइका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन्।  सामाजिक सञ्जाल एक्समा पोस्ट लेखेर उपसभापति शर्माले हर्मुज क्षेत्रमा इरानी सुरक्षा नियन्त्रणमा रहेका युवकको रिहाइका लागि कुटनीतिक र राजनीतिक पहल...

‘फाप्ला क्रिकेट रंगशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

४ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन्।  आज फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम समितिका अध्यक्ष सुवास शाहीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले उक्त खेलग्राम निर्माणमा प्रदेश सरकारले सक्दो सहयोग...

पानी पार्ने प्रणाली बाहिरिँदै, मौसम क्रमशः सुधार हुने

४ घण्टा अघि   सेतोपाटी

शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र शनिबार बिहानको जस्तो वर्षा भने नहुने बताइन्। पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम...

मनाइयो इद उल फित्र (तस्बिरहरू)

५ घण्टा अघि   सेतोपाटी

देशभरिका मुस्लिम समुदायले आज इद उल फित्र मनाएका छन्। एक महिना रोजापछि मुस्लिम समुदायले शनिबार इद उल फित्र मनाएका हुन्। इद उल फित्रमा विशेष नमाज, आफूभन्दा ठूलाबाट आशिर्वाद लिइन्छ।  विशेष नमाजपछि तीन दिनसम्म आफन्त तथा ज्येष्ठ सदस्यकहाँ गई आशीर्वाद लिने र साना...

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड

५ घण्टा अघि   सेतोपाटी

धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको दौड यात्रा शनिबारदेखि सुरु गरेका छन्। करिब ४ सय ५० किलोमिटर दूरी ५५ वर्षीय कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए । दौड अघिनै कार्की र पूर्व खेलाडी गोकुल खत्रीले...

डाँका चोरी मुद्दाको कैद भुक्तान गरी छुट्ने बित्तिकै फेरि चोरी

५ घण्टा अघि   सेतोपाटी

ललितपुरको महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरस्थित एक घरबाट चोरी भएको सुनचाँदीका गहना सहित दुई जना पक्राउ परेका छन्। चैत ३ गते कृष्णप्रसाद श्रेष्ठको घरबाट सुनचाँदीका गहना चोरी भएको घटनाको अनुसन्धानका क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत्त सातदोबाटोबाट...

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड

५ घण्टा अघि   सेतोपाटी

धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको दौड यात्रा शनिबारदेखि सुरु गरेका छन्। करिब ४ सय ५० किलोमिटर दूरी ५५ वर्षीय कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए । दौड अघिनै कार्की र पूर्व खेलाडी गोकुल खत्रीले...

आजको पिकनिक झुर हुने त होइन!

५ घण्टा अघि   सेतोपाटी

‘हेल्लो! अनिता! सुन त! नारी दिवसको दिन प्रगति राई म्यामले एउटा कार्यक्रम राख्नुभएको छ। मूलबाटो प्रतिष्ठाको आयोजनामा। यसो समय मिलाउन हुँदैन?’ भोट खसालेर आनन्दित भएकी म हौसिएर फैसला गरी त हालेँ, ‘ए! लु गजब भएछ। हुन्छ दिदी! म पनि जाने।’ ...

एमाले रूपान्तरणका लागि सुरेन्द्र पाण्डेका तीन प्रस्ताव

५ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टी रूपान्तरणका लागि तीन प्रस्ताव अघि सारेका छन्। शनिबार फेसबुकमार्फत पाण्डेले एमाले पहिलेकै लयमा अझै शक्तिशाली भएर उदाउने त्यसका लागि इतिहासको ब्याजमा नभई भविष्यको लगानीमा ध्यान दिनुपर्ने बताएका हुन्। 'अबको एमाले केवल राजनीतिक शक्ति मात्र...

सिंगापुरबाट हङकङ गए देउवा

६ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन्। सिंगापुरमा नियमति उपचार सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ गएको उनको सचिवालयले जानकारी दिएको छ। हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा नेपाल फर्कने कार्यक्रम...

२६ वर्षअघि मुस्ताङमा ७० रुपैयाँमा किनेको मनिपुरे सल

६ घण्टा अघि   सेतोपाटी

जीवनको कालखण्डमा लोमान्थाङमा काम गर्ने मौका मिल्यो त्यही बखत ७० रुपैयाँमा मनिपुरे सल किनेँ जुन आज पनि घरमा छ। लुगाको इज्जत गरे, आफ्नो इज्जत हुन्छ भन्छन्, यसैले होला म पनि यो मामलामा अब्बल छु जस्तो लाग्यो। ठूलाबडाहरूका सबै कुरा संग्रह हुुन्छ, म्युजियम...

सशस्त्रको खक्रौला गुल्म कमाण्डर सहितका कर्मचारी हेडक्वार्टर तानिए

६ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी बलले कैलालीको खक्रौलास्थित सीमा सुरक्षा गुल्ममा भएको घटनामा कमान्डरसहितका कर्मचारीलाई हेडक्वार्टर तानेको छ। चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइएको सामान जफत गरिएको विषयलाई लिएर स्थानीय व्यापारीको समूह अनधिकृत रूपमा सशस्त्र प्रहरी बलको कार्यालय भित्र प्रवेश गरी गुल्मपतिमाथि...

इरानमा सैन्य आक्रमण कम गर्ने ट्रम्पको संकेत, भने- हाम्रो उद्धेश्य लगभग पूरा भइसक्यो

७ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य कारबाही घटाउने संकेत गरेका छन्। इरानसँग युद्धको तीन साता बित्नै लाग्दा ट्रम्पले हमलाको सम्पूर्ण उद्धेश्य लगभग पूरा भइसकेको दाबी गर्दै आक्रमण कम गर्ने बताएका हुन्। उनले आफ्नो ट्रुथ सोसियल अकाउन्टमा पोस्ट लेखेर इरानमाथि जारी...

बालबालिकाको मञ्च- के सिक्छन् उनीहरू?

७ घण्टा अघि   सेतोपाटी

'पल्लम घरे साइलोले ए मलाई… ए म त ढले ढले .....।'  लगभग आठ–नौ वर्षका बालबालिकाहरू विद्यालयको मञ्चमा सामूहिक रूपमा नृत्य प्रस्तुत गरिरहेका छन्। उनीहरूको नृत्यमा प्रस्तुत हाउभाउ र भावभंगी परिपक्व उमेर समूहको जस्तो देखिन्छ किनभने उनीहरूलाई त्यही शैलीमा नाच्न अभ्यास गराइएको...

निर्वाचन सम्पन्न भएकामा चीनले दियो बधाई

८ घण्टा अघि   सेतोपाटी

चीन सरकारले नेपालमा संघीय संसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ । चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ। चीनले नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउँदै व्यावहारिक सहयोगलाई सघन बनाउने र...

'नुम्बुर चीज सर्किट' को एक फन्को (तस्बिरहरू)

८ घण्टा अघि   सेतोपाटी

'तँ आँट, म पुर्‍याइदिन्छु'। कहिलेकाहीँ जीवन यस्तै लाग्छ। मनभित्र गुम्सिएका इच्छा र खोजका बाटाहरू अनपेक्षित रूपमा खुल्दै जान्छन्। यसपटक पनि त्यस्तै एक संयोगले मलाई नुम्बुर चीज सर्किटको यात्रामा डोर्‍यायो। चरिकोटको सातदोबाटो चोकमा बेलुकापख उभिइरहेको थिएँ। त्यत्तिकैमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना,...

एमाले अझै नसच्चिए अर्को चुनावमा एउटा स्कुटरमा अट्ने हुन्छ- सुरेन्द्र पाण्डे

८ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमाले अहिलेको अवस्थामा आइपुग्नुका कमजोरीलाई सुधार गर्न नसके अर्को निर्वाचनमा एमालेको सिट संख्या एउटा स्कुटरमा अट्ने हुन सक्ने टिप्पणी गरेका छन्।  चिन्तन अभियान नेपालले शनिबार बुटवलमा गरेको कार्यक्रममा उनले पछिल्ला तीनवटा निर्वाचनको परिणाम हेर्दा एमाले मात्र नभई पुराना...

माइतीघरमा नारा- जेनजी आन्दोलन खोलामा, प्रतिवेदन बन्द झोलामा (तस्बिरहरू)

९ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा शनिबार युवाहरूले विरोध प्रदर्शन गरेका छन्। 'जेनजी आन्दोलन खोला, प्रतिवेदन बन्द झोलामा' भन्ने नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन्। विभिन्न युवा समूह तथा...

प्रकाश सपुतको घोषणा- केबल इन्टरटेनर हुन चाहन्छु

१० घण्टा अघि   सेतोपाटी

गायक तथा अभिनेता प्रकाश सपुत पुनः कलाकारितामा फर्किने बताएका छन्। शनिबार सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै उनले यस्तो बताएका हुन्।  'म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु। मेरो बाल मष्तिकले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केबल इन्टरटेनर हुन...