बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारी गर्न भनेर हिँडेका पाँच जना सम्पर्कविहीन
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारी गर्न भनेर हिँडेका पाँच जना सम्पर्कविहीन भएका छन्। सुर्खेत बराह ताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका– ८ गंगटे घर भई हाल...
