पोखरामा अन्तर्राष्ट्रिय नेपाल ओपन प्याराग्लाइडिङ प्रतियोगिता आयोजना
नेपालको साहसिक पर्यटन प्रवर्द्धन गर्न पोखरामा २१ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप आयोजना गरिएको छ। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा चैत ५ गतेदेखि तीन दिनसम्म एकुरेसी प्रतियोगिता हुन लागेको हो। एकुरेसी प्रतियोगिता अन्तर्गत खेलाडीले तोकिएकै स्थानमा ल्याण्ड गर्नुपर्ने जनाएको छ।...
