आजदेखि टाटाको स्प्रिङ एक्सचेन्ज क्याम्प: पुराना गाडीसँग नयाँ गाडी साट्न सकिने
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङको चैत ६ गतेदेखि चैत ८ गतेसम्म स्प्रिङ एक्सचेन्ज क्याम्प कार्यक्रम सुरू गरेको छ। यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ इभी र आइस रेञ्जका गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ। यो...
