कम्तीमा २१ क्षेत्रमा अन्तर्घात भएको देखिन्छ: कांग्रेस प्रवक्ता चालिसे
नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कम्तीमा २१ ठाउँमा अन्तर्घात भएको पाइएको बताएको छ। पार्टी भित्रकै अन्तर्घातका कारण ती २१ क्षेत्रमा पराजय भोगेको निष्कर्ष निस्किएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कांग्रेसको केन्द्रीय समितिको बैठकले उक्त निष्कर्ष निकालेको उनको भनाइ...
