रूपन्देहीबाट ६ जना समानुपातिक सांसद सिफारिस
प्रतिनिधिसभामा समानुपातिक तर्फ रुपन्देहीबाट ६ जनाको प्रतिनिधित्व हुने भएको छ। प्रत्यक्षतर्फ रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फ पनि पाँच जनाको नाम सिफारिस गरेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एक जनाको नाम सिफारिस गरेको...
