ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अभिमुखीकरणमा रास्वपा सभापति रवि लामिछानेले गरेका सम्बोधनका २० हाइलाइट्स

७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरूका लागि अभिमुखीकरण गरेको छ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना गरिएको अभिमुखीकरणको समापनमा मात्रै सभापति लामिछाने उपस्थित भएका थिए।  बिरामी भएर केही दिनअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका सभापति...

रास्वपालाई छुनै हुँदैन गाली गरिहाल्छन् भन्ने छवि बनेको छ, त्यसबाट निस्कनुपर्छ- रवि लामिछाने

१४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नेता, कार्यकर्ता र समर्थकहरूमा विजयीको उन्माद देखिएको छ।  ललितपुरमा आयोजित अभिमुखीकरण कार्यशालामा समापन मन्तव्य राख्दै सभापति लामिछानेले अत्यधिक मत आएका कारण नेता कार्यकर्ताहरूमा विजयको उन्माद देखिएको र त्यो कदापि स्वीकार्य नहुने बताएका...

रवि लामिछानेले भने– पार्टीले सही मान्छेलाई मन्त्री बनाउँछ, कसैलाई भनिरहनुपर्दैन!

२६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई मन्त्री बनाइदिन भनेर नधाउन अनुरोध गरेका छन्। ललितपुरको रोयल टुलिप होटलमा नवसांसदहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमको अन्तिम दिन बुधबार लामिछानेले भने, 'अहिलेसम्म कुन मन्त्रालय कसलाई दिने भन्ने यकिन भएको छैन।' 'तपाईंहरूमध्ये कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर कृपया मन्त्री बनाइदिनुस् भन्दै धाउने र म फलानो मन्त्री भन्दै मिडिया...

अधिनायकवाद आउँदैन, चनाखो भएर काम गर्नेछौं- रवि लामिछाने

३९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र खतरामा नपर्ने र अधिनायकवाद नआउने बताएका छन्। रास्वपाका नवनिर्वाचित सांसदहरूलाई आयोजना गरिएको अभिमुखीकरण समापन समारोहलाई आज सम्बोधन गर्दै सभापति लामिछानेले चनाखो भएर काम गर्दै जाने बताए। ‘मुलुक नयाँ मानिसहरूको हातमा गयो,...

आफ्ना सांसदहरूलाई रविले भने- सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनू

४४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन्।  मंगलबार ललितपुरको रोयल टुलिप होटलमा अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै लामिछानेले आफ्ना सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन अनुरोध गरेका हुन्। ‘म तपाईंहरूलाई...

पीएम कपका लागि बागमती प्रदेशले घोषणा गर्‍यो सन्दीपको कप्तानीमा १५ सदस्यीय टोली

४६ मिनेट अघि   सेतोपाटी

आगामी प्रधानमन्त्री कप (पीएम कप) पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश क्रिकेट संघले आफ्नो टोलीको घोषणा गरेको छ। बागमती प्रदेश क्रिकेट संघका सचिव प्रसन्न शाक्यका अनुसार अनुभवी स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय मुख्य टोली र ५ जना वैकल्पिक...

यसरी सकियो रास्वपाको अभिमुखीकरण (तस्बिरहरू)

५१ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि गरेको अभिमुखीकरण कार्यशाला सकिएको छ।  मंगलबारदेखि ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा सुरू भएको अभिमुखीकरणमा रास्वपाले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास सिकाएको हो। अभिमुखीकरणमा बुधबार सभापति रवि लामिछानेले समापन सम्बोधन मन्तव्य दिएका छन्स मन्तव्यमा उनले रास्वपाका सांसदहरूले...

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट

५६ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच बुधबार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच शिष्टाचार भेट भएको उनको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीले बुधबार नै...

शक्ति पाएपछि आउने आँखाको पट्टी खोल्नुपर्नेछ, नत्र हामीलाई ३६ दिन पनि जनताले कुर्दैनन्– रवि लामिछाने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले शक्ति प्राप्त भएपछि आँखामा आउने पट्टी हटाउनुपर्ने बताएका छन्। बुधबार ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा जारी नवसांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आफूहरूले गलत कदम उठाए जनताले ३६ दिन पनि नकुर्ने बताएका हुन्। ‘शक्ति...

हेलिकप्टर दुर्घटनाका घाइतेलाई ल्याइयो काठमाडौं

१ घण्टा अघि   सेतोपाटी

खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ। काठमाडौं अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन-एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा आज बिहान करिब ११ः५५ बजे असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी...

सडक दस्तुर संकलन अब डिजिटल: प्रिपेड ट्याग कार्ड जारी गर्न बैंकलाई अनुमति

१ घण्टा अघि   सेतोपाटी

नेपालका प्रमुख राजमार्गहरूमा सडक प्रयोग दस्तुर (टोल) संकलन अब थप आधुनिक र डिजिटल हुने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै वाणिज्य बैंकलाई रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन चिपमा (आरइफआइडी) आधारित प्रिपेड ट्याग कार्ड जारी गर्न अनुमति दिएको हो। योसँगै...

ट्रम्पले क्यास्ट्रोका नातिलाई क्युबाको शासक बनाउन सक्ने!

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट राष्ट्र क्युबाको सत्ता परिवर्तन गरेर पूर्व राष्ट्रपति राउल क्यास्ट्रोका नातिलाई शासक बनाउने सम्भावना बढेको छ। क्युबाका राष्ट्रपति मिगुएल डियाज-कनेलले हटाएर सेनाका ४१ वर्षीय कर्नेल राउल गुयर्मौ रोड्रिगेज क्यास्ट्रोलाई ट्रम्पले सत्ता सुम्पन सक्ने भनेर अमेरिकी मिडियामा...

अभिमुखीकरणमा सभापति रवि लामिछानेको समापन सम्बोधन (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला ललितपुरमा सुरू भएको छ। मंगलबारदेखि सुरू भएको अभिमुखीकरण कार्यशालामा सभापति लामिछानेले समापन मन्तव्य दिइरहेका छन्।  लाइभः 

नारायणगढ–मुग्लिन सडक खण्डका यी ८ ठाउँ उच्च जोखिममा

१ घण्टा अघि   सेतोपाटी

नारायणगढ–मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन्। सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन्। कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम...

चुनाव सफल बनाउन भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले नेकपाका नेताहरूलाई दिइन् धन्यवाद

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली कम्युनिस्ट पार्टीलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन्। नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए। प्रधानमन्त्री कार्की र नेकपाका नेताहरूबीच हालै...

सिमेन्ट र डण्डीको मूल्य बढ्यो

१ घण्टा अघि   सेतोपाटी

बजारमा सिमेन्ट र डण्डीको मूल्य पछिल्ला केही दिनमा बढेको छ। इसराइल–इरानबीचको द्वन्द्वका कारण यस्तो वृद्धि भएको हो। तीन/चार दिनदेखि बजारमा सिमेन्ट तथा डण्डीको मूल्य बढेको घर बनाउने ठेकेदार सविन मगरले जानकारी दिए।  'सिमेन्ट र डण्डी दुबै १० रूपैयाँले बढेको छ,'...

प्रचण्डले प्रधानमन्त्रीलाई भने– निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा पर्ने सक्ने सम्भावना रहेको बताएका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा संयोजक प्रचण्डले सुरूकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको...

खोटाङमा हेलिकप्टर दुर्घटना

२ घण्टा अघि   सेतोपाटी

खोटाङमा हेलिकप्टर दुर्घटनामा परेको छ। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले आज हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी दिइन्। शव लिएर गएको हेलिकप्टर दुर्घटनामा परेको हो। ‘हेलिकप्टर दुर्घटना भएको हो, मानवीय क्षति भएको छैन,’ उनले भनिन्।

सुधन गुरूङको निर्वाचन खर्च २१ लाख ८६ हजार

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा १ का सांसद सुधन गुरूङले चुनावमा २१ लाख ८६ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेस गरेका छन्। उनले सबैभन्दा बढी प्रचारप्रसार सामग्रीका लागि खर्च गरेका थिए। प्रचारप्रसार सामग्रीका लागि ५ लाख ५२...

जेनजी आन्दोलनमा जलेको सर्वोच्चका १९ हजार मुद्दाका फाइल भए ‘रिकभर’

२ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा जलेका १९ हजार फाइल रिकभर (पुन: प्राप्त) भएका छन्। भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको ६ महिनापछि सर्वोच्च अदालतले १९ हजार १०२ वटा मुद्दाका फाइल प्राप्त गरिसकेको सूचना अधिकारी एवम् उपरजिस्ट्रार निराजन...

कर्मचारी बढुवामा 'बन्द प्रतिस्पर्धा' स्वीकार्य छैनः अर्थमन्त्री खनाल

२ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीहरूको बढुवा र छनोट पद्धतिमा ‘बन्द प्रतिस्पर्धा’ (क्लोज्ड कम्पिटिसन) लागू गर्न नसकिने स्पष्ट पारेका छन्। नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।   उनले कर्मचारीको कार्यक्षमता र दक्षता वृद्धिका लागि आवश्यक मोटिभेसन र कम्पन्सेसन...

बद्री-ज्योतिको गीतलाई छोटो समयमै युट्युबमा हेरियो २ करोड बढीपटक

२ घण्टा अघि   सेतोपाटी

गायक बद्री पंगेनी र गायिका ज्योति मगरको स्वर रहेको 'झ्याप्पै' लाई छोटो समयमै युट्युबमा २ करोडभन्दा बढीपटक हेरिएको छ। रिलिजको तीन महिना पूरा नहुँदै गीतले युट्युबमा यो सफलता पाएको हो।  नारायण ज्ञवालीको शब्द तथा स्वयं बद्री पंगेनीकै संगीत रहेको ‘झ्याप्पै’...

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने

३ घण्टा अघि   सेतोपाटी

संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने तयारी थालेको छ। नवनिर्वाचित सांसदहरूलाई चैत १२ गते शपथग्रहण गराउने गरी तयारी थालेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। उनका अनुसार निर्वाचन आयोगले प्रतिवेदन पेस गरेपछि औपचारिक रूपमा शपथ ग्रहणको दिन तोकिने छ।...

जग्गा विवादमा छोराले गरे आमाको हत्या, बहिनी घाइते

३ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरमा एक महिलाको हत्या भएको छ। दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोककी ७५ वर्षीया बिन्द्रा श्रेष्ठको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय  कञ्चनपुरका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गएराति उनकै छोरा हरिप्रसाद श्रेष्ठले धारिलो हतियार प्रहार गरी बिन्द्राको हत्या गरेका हुन्। हरिप्रसादको...