प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएपछि व्यापक आलोचना
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष मनोनीत गरेको विषयमा व्यापक आलोचना भएको छ। प्रतिनिधि सभा निर्वाचन सम्पन्न भई नयाँ सरकार आउनै लाग्दा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आइतबार आफ्ना स्वकीय सचिव श्रेष्ठलाई कोषको...
