अभिमुखीकरणमा रास्वपा सभापति रवि लामिछानेले गरेका सम्बोधनका २० हाइलाइट्स
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरूका लागि अभिमुखीकरण गरेको छ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना गरिएको अभिमुखीकरणको समापनमा मात्रै सभापति लामिछाने उपस्थित भएका थिए। बिरामी भएर केही दिनअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका सभापति...
