ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

इरानी ड्रोन आक्रमणबाट जोगाउन अमेरिकालाई युक्रेनको सहयोग

९ मिनेट अघि   सेतोपाटी

इरानले मध्यपूर्वका अमेरिकी सैन्य अखडाहरूमाथि गरिरहेको ड्रोन आक्रमणबाट जोगाउन युक्रेनले सहयोग गरेको छ। जोर्डनस्थित अमेरिकी सैन्य शिविरको सुरक्षाका लागि युक्रेनले आक्रमण रोक्ने 'इन्टरसेप्टर' ड्रोन र विशेषज्ञहरूको टोली पठाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। अमेरिकाले बिहीबार सहयोगका लागि अनुरोध गरेको...

रास्वपाको समानुपातिक सूचीबाट कम्तिमा ४८ जना महिला बन्ने छन् सांसद

१२ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रकै अन्तिम परिणाम घोषणा भइसकेको छ भने समानुपातिकतर्फ ११० सिटका लागि मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

कहाँ पुग्यो करदातालाई नभेटी, नचिनी कर परीक्षण गर्ने तयारी?

२३ मिनेट अघि   सेतोपाटी

सरकारले कर प्रशासनमा सुधार ल्याउन भन्दै विभिन्न समयमा विकल्पहरू खोज्दै आएको छ। चालु वर्षमा अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालय सम्हालेको केही समयमै ठूला करदातालाई अनिवार्य रूपमा पूर्ण लेखापरीक्षण (फुल अडिट) गरिने व्यवस्थाको विकल्पमा जोखिममा आधारित अडिट गर्ने व्यवस्था मिलाउन भने। त्यसलगत्तै आन्तरिक...

विष्णु पौडेलको चुनावी खर्च २८ लाख

४६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। रूपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेलले मंगलबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाएका हुन्। पौडेलले बुझाएको खर्च...

गायक हेमन्त शर्माकी पत्नी रीतुको क्यान्सरको सफल उपचार

४८ मिनेट अघि   सेतोपाटी

गायक हेमन्त शर्माले आफ्नी श्रीमती रीतुको स्तन क्यान्सरको उपचार सफल भएको जानकारी दिएका छन्। भदौ तेस्रो साता पत्ता लागेको क्यान्सरको उपचारको मुख्य चरण नेपाल क्यान्सर हस्पिटल ललितपुरमा सफलतापूर्वक पूरा भएको हेमन्तले जानकारी दिएका हुन्। उपचारको मुख्य चरणमा आठवटा कीमोथेरापी सत्र, डबल...

तिमी हारेका होइनौ!

१ घण्टा अघि   सेतोपाटी

हे नन्दी महाराज, तिमी हारेका पनि होइनौ बढारिएका पनि छैनौ कालो लामो अन्तरालमा आँधीबेहरी आयो तिमीलाई उडायो सुक्खा वन-पाखामा डढेलो लाग्यो तिमीलाई डढायो   नन्दी महाराज अब, वर्षा ऋतु आउन देऊ डढेलो निभाउन देऊ त्यो आँधीबेहरीलाई उल्टो बाटो फर्कन देऊ...

भोलि भारत जाँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि भारत जाने भएका छन्। भारतको नयाँ दिल्लीमा हुने एक कार्यक्रममा भाग लिन भट्टराई बुधबार भारत जान लागेका हुन्। ‘पूर्वप्रधानमन्त्री भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘NXT 2026’ ग्लोबल समिटमा सहभागी हुन भोलि भारत प्रस्थान गर्न लाग्नुभएको छ,’...

लोकप्रियता!

१ घण्टा अघि   सेतोपाटी

भीडले उचालेको नाम भीडले नै बिर्सेको इतिहास साक्षी छन्, जब बोलीमा सत्यता हराउँछ र व्यवहारमा चरित्र देखिँदैन त्यसै दिन तालीहरू गालीमा परिवर्तन हुन्छन्। जब शब्दहरू हृदयबाट होइन, अभिनयबाट निस्कन्छन्, हर व्यवहार आत्माभन्दा मुखौटामा बस्न थाल्छ— यहीबाट सुरु हुन्छ लोकप्रियताको पतन।...

कहिले बन्छ बालेन सरकार?

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना लगभग सकिएको छ। प्रत्यक्षतर्फ १६५ सिटकै परिणाम घोषणा भइसकेको छ भने समानुपातिक मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिटमा जित हासिल गरेको छ।...

चैत ३० देखि ए डिभिजन लिग गर्ने सहमति भएसँगै एन्फामा लागेको ताला खुल्यो

१ घण्टा अघि   सेतोपाटी

नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा लगाएको तालाबन्दी खुलेको छ।  एन्फा र खेलाडी संघबीच आज एन्फाकै होस्टलमा भएको वार्तापछि तालाबन्दी खुलेको हो।  वार्तामा सहिद स्मारक ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने सहमति भएको छ। यस्तै आगामी...

सोमबारको वर्षाले गहुँ बालीमा क्षति

१ घण्टा अघि   सेतोपाटी

सोमबार राति परेको वर्षाले दाना लाग्ने अवस्थामा रहेको गहुँ खेतीमा नोक्सान पुर्‍याएको छ। रूपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकरका रमेश गौतम यति बेला निकै पीडामा छन्। सोमबार राति परेको वर्षाले रमेशले झन्डै एक बिगाहा जमिनमा लगाएको गहुँ बाली पूर्ण रूपमा नष्ट गरिदिएको छ।...

म पनि नेपाल हाँसेको हेर्न चाहन्छु!

१ घण्टा अघि   सेतोपाटी

आजभोलि, बितेका दिनहरूबाट सम्झनाका टुक्रा निकाल्दै मनन गर्न अनि तिनै टुक्राबाट कथाहरू बनाउन पाउँदा आनन्द लाग्छ। एउटा छोटो टुक्रा: सानो छँदा, टिभी हेर्दै गर्दा, बाबा कोठाभित्र पसेको कत्ति मन पर्दैनथ्यो मलाई। आउनुहुन्थ्यो ट्याप्प हातबाट रिमोट खोसेर समाचार लाउनुहुन्थ्यो। आफूले केही...

सट्टेबाजीको नियम उल्लंघन गरेको आरोपमा दुई फुटबल खेलाडीमाथि आजीवन प्रतिबन्ध

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाको मेजर लिग सकर  (एमएलएस) ले सट्टेबाजी सम्बन्धी नियम उल्लंघन गरेको भन्दै मिडफिल्डर डेरिक जोन्स र विङ्गर याव येबोआलाई फुटबलबाट आजीवन प्रतिबन्ध लगाएको छ। २८ वर्षीय येबोआ गत महिना मात्रै चिनियाँ सुपर लिगको टोली 'छिङदाओ हाइनिउ'मा आबद्ध भएका थिए। त्यसअघि...

टीकापुरमा प्रहरी जवान मृत्यु प्रकरणको अनुसन्धान गर्न छानबिन समिति गठन

२ घण्टा अघि   सेतोपाटी

कैलालीमा एक जना प्रहरी जवानको मृत्यु प्रकरणलाई लिएर जिल्ला प्रहरी कार्यालयले पाँच सदस्य छानबिन समिति गठन गरेको छ।  बझाङको तलकोट गाउँपालिका–१ का ३३ वर्षीय प्रहरी जवान सन्देश चदारा आफू कार्यरत कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेक (भवन) को छतबाट लडेर मृत्यु...

नेप्सेमा सय अंकको स्विङ, सात महिनायताकै उच्च कारोबार

२ घण्टा अघि   सेतोपाटी

सोमबार लगातार बढेर तीन वटा सर्किट ब्रेक लागेको बजार मंगलबार भने स्थिर हुने क्रममा देखियो।  निर्वाचनपछि खुलेको बजार एकै दलको सरकार बन्ने खबरले उत्साहित हुँदा बजारको वृद्धि रोक्न सर्किट ब्रेक नै लगाउनु परेको थियो। मात्रै करिब चार मिनेट कारोबार हुँदा...

'राजनीतिज्ञ बन्न चाहन्छु' भन्थे, २५ वर्षकै उमेरमा सांसद बने प्रशान्त

२ घण्टा अघि   सेतोपाटी

३५ वर्ष मुनिका सांसद 'म राजनीतिज्ञ बन्न चाहन्छु।' स्कुलमा शिक्षकले भविष्यमा कुन पेसा रोज्छौ भन्ने प्रश्न गर्दा प्रशान्त उप्रेतीको जबाफ यही हुन्थ्यो। सानैदेखि दिँदै आएको यो जबाफलाई प्रशान्तले २५ वर्षकै उमेरमा सही साबित गरेका छन्। जेनजी आन्दोलनपछि फागुन २१ गते...

कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२ घण्टा अघि   सेतोपाटी

कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्।  भजनी नगरपालिका–९ मा ५० वर्षीया मानादेवी चौधरीको हत्या भएको थियो।  फागुन १९ गते बिहान साढे ६ बजेतिर होलीको दिन बिहान उनीहरू सुत्ने बाख्राको खोर रहेको गोठभित्रै मानादेवीको शव फेला परेको थियो। जिल्ला प्रहरी प्रवक्ता...

रास्वपा सहमहामन्त्री विपिनको चुनावी खर्च सवा १६ लाख

२ घण्टा अघि   सेतोपाटी

दाङको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित विपिनकुमार आचार्यले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन्। मंगलबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले बुझाएको चुनावी खर्च विवरणमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च भएको उल्लेख छ।  उनी रास्वपाका...

रूपन्देही-२ का चुन्न पौडेल र ३ का बासुदेव घिमिरेले बुझाए चुनावी खर्च विवरण

२ घण्टा अघि   सेतोपाटी

रूपन्देही क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चुन्नप्रसाद पौडेलले निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन्। पौडेलले निर्वाचनमा २४ लाख ४३ हजार ८२३ रूपैयाँ खर्च भएको भन्दै मंगलबार निर्वाचन आयोगमा खर्च विवरण बुझाएका हुन्। पौडेलले बुझाएको खर्च विवरण...

अभिनेत्री शिल्पा शेट्टीको पक्षमा बम्बई उच्च अदालतको आदेश

२ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राले दायर गरेको व्यक्तित्व अधिकार सम्बन्धी मुद्दामा बम्बई उच्च अदालतले उनको पक्षमा निर्णय सुनाएको छ।  अदालतले अभिनेत्रीको अनुमतिबिना उनको नाम, स्वर, तस्बिर वा व्यक्तित्व प्रयोग गरी बनाइएका सामाग्रीहरू हटाउन आदेश दिएको हो।  अभिनेत्री शेट्टीले विभिन्न वेबसाइट,...

महिला दिवसको अवसरमा हार्दिक आइभिएफको सेवा २ लाख ६८ हजारमा उपलब्ध

२ घण्टा अघि   सेतोपाटी

महिलाको सम्मान, शक्ति र सम्भावनालाई समर्पित गर्दै हार्दिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर प्रा. लि. ले महिला दिवसको अवसरमा विशेष आइभिएफ सेवा योजना घोषणा गरेको छ। २४ फागुनदेखि २४ चैतसम्म सीमित अवधिका लागि आइभिएफ सेवा २ लाख ६८ हजार रूपैयाँमा उपलब्ध गराइने...

राष्ट्रगानको विरोधपछि पाँच इरानी महिला फुटबलरलाई अस्ट्रेलियाद्वारा 'मानवीय भिसा' प्रदान

३ घण्टा अघि   सेतोपाटी

एसियन कपबाट बाहिरिएपछि इरानी महिला फुटबल टोलीका पाँच सदस्यलाई अस्ट्रेलिया सरकारले मानवीय भिसा प्रदान गरेको छ। अस्ट्रेलियाका अध्यागमन मन्त्री टोनी बर्कका अनुसार ती महिला खेलाडीलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। उनले टोलीका अन्य सदस्यहरूलाई पनि अस्ट्रेलियामै बस्न चाहेमा स्वागत गरिने...

साथीहरूसँगै मर्निङ वाक गएकी किशोरी मृत फेला, ४ जना प्रहरीको नियन्त्रणमा

३ घण्टा अघि   सेतोपाटी

सुर्खेतमा साथीहरूसँगै मर्निङ वाकमा गएकी किशोरी मृत फेला परेकी छन्। वीरेन्द्रनगर नगरपालिकामा साथीहरूसँगै मर्निङ वाकमा गएकी एक किशोरी मृत फेला परेकी हुन्। उनी आफूसँगै पढ्ने साथीहरूसँग शनिवार (फागुन २३) गते सोही पालिकाको सामुदायिक वनमा गएकी थिइन्। उनी कक्षा-११ मा पढ्थिन्।...

यी हुन् एक महिना चलेको टी-२० विश्वकपमा बनेका १३ कीर्तिमान

३ घण्टा अघि   सेतोपाटी

आइतबार भएको आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले इतिहास रचेको छ। यो भारतको तेस्रो टी-२० विश्वकप उपाधि हो। भारत र श्रीलंकामा भएको एक महिना लामो यस प्रतियोगितामा धेरै उत्कृष्ट व्यक्तिगत र टोलीले प्रदर्शन...