काठमाडौं २ मा रास्वपाको प्रारम्भिक अग्रता
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरूवआती अग्रता लिएको छ। बिहीबार राति ढिलो गरी मतगणना सुरू भएको यो क्षेत्रमा अहिलेसम्म २४०४ मत गनेर सकिएको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी अघि छन्। बिहीबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणना...
