दाङ-१ मा रास्वपाका देवराज पाठकको फराकिलो अग्रता
दाङको निर्वाचन क्षेत्र नम्बर १ मा प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । सुरूआती चरणमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता लिएका छन्। अहिलेसम्म २२३२ मत गणना हुँदा पाठकले १५१६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका...
