मोरङ ५ मा रास्वपाको अग्रता
मोरङ ५ मा रास्वपा उम्मेदवार आशा झाले अग्रता लिएकी छन्। हालसम्म उनले १२२९ मत प्राप्त गरेर अग्रता लिएकी हुन्। दोस्रोमा रहेका जसपाका राजकुमार यादवले ५६५ मत पाएका छन्। नेकपाका शिवकुमार मण्डलले ३४५ मत प्राप्त गरेका छन्। कांग्रेसका फूलकुमार लालवानीले ३२७...
