अहिलेसम्म काठमाडौंका ६ वटा क्षेत्रमा रास्वपाको अग्रता
अहिलेसम्मको मतगणना अनुसार काठमाडौंका ६ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारहरूले अग्रता लिएका छन्। हालसम्म सार्वजनिक प्रारम्भिक मतपरिणाम अनुसार काठमाडौं निर्वाचन क्षेत्र १, ४, ६, ७, ८ र १० मा रास्वपाका उम्मेदवारले अग्रता लिएका हुन्। काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी...
