फागु पूर्णिमामा फिल्म 'हामी तीन भाइ' को टिजर सार्वजनिक
फागु पूर्णिमाको अवसर पारेर फिल्म 'हामी तीन भाइ' को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआरको युट्युब च्यानलमार्फत फिल्मको टिजर रिलिज गरेको हो। टिजरमा एउटा गाउँका तीन दाजुभाइको कथा प्रस्तुत गरिएको छ। विनोद न्यौपाने, कुशल विष्ट र फलित राईले दाजुभाइको...
