जहाँ नेवारी परम्परा अनुसार मनाइन्छ होली (तस्बिरहरू)
राजधानीको कीर्तिपुर चोभारस्थित जल विनायक मन्दिर परिसरमा अरू ठाउँको भन्दा छुट्टै होली मनाइयो। कीर्तिपुर, नगाँउ, पागाँ, चोभार र नजिकका टोल तथा समूह मिलेर बाजागाजासहित सोमबार पूजा गर्दै एक आपसमा खुसीयाली मनाइरहेका थिए। बसन्त ऋतुको आगमनसँगै फागुको दिन हरियाली हुने र रंगीचङ्गी...
