म बा हुन सकेको छैन!
बा! म तिम्रो नाम उच्चारण गर्दा अझै पनि पिँढीमा टेकिएको लौरोको आवाज सुनिन्छ जस्तो— समय आफैँ माटोमा टेकेर उभिएको होस्। तिमीले बिहानलाई घाम आउनुअघि उठाउँथ्यौ हलले पृथ्वीको निधार कोर्थ्यौ कोदालोले भाग्यको पर्खाल फोर्थ्यौ गोठभरि सास फेर्ने धन पाल्थ्यौ र मुरीका...
