किन 'सिक्वेल' को पछि दौडिरहेका छन् फिल्मकर्मी?
पछिल्लो साता 'मोहर' र 'आ बाट आमा' को दोस्रो शृंखला घोषणा भयो। 'मोहर' गत साउनमा रिलिज भएको थियो भने 'आ बाट आमा' हलमा अझै प्रदर्शनरत फिल्म हो। आगामी दसैंलाई प्रदर्शन लक्षित गर्दै 'झिंगे दाउ २' को छायांकन केही साताअघि मात्र सकिएको छ। 'छ माया छपक्कै...
