ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

देश हेटौंडा सिमेन्ट उद्योग जस्तो होइन, कांग्रेसको वाईवाई उद्योग जस्तो चल्न पर्‍यो- बालेन

५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मुलुक हेटौंडा सिमेन्ट कारखाना जस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गरेका छन्। शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले देश उक्त सिमेन्ट उद्योग जस्तो बन्द हुने अवस्था भएको भन्दै वाइवाइ...

चितवनमा रविले भने- मेरो अन्तिम इच्छा फागुन २१ गते मतपत्रमा देखाइदिनू

१३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अन्तिम इच्छा फागुन २१ को चुनावमा देखाइदिन मतदाताहरूलाई आग्रह गरेका छन्। शुक्रबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूलाई अन्तिम इच्छा सोधिएको स्मरण गर्दै फागुन २१ गते देखाइदिन मतदाताहरूलाई आग्रह...

सेतोपाटीको रिटमा अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले बोलायो आयोग र काउन्सिललाई

२१ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले सेतोपाटीमा आउने चुनावी विश्लेषणबारे निर्वाचन आयोग र प्रेस काउन्सिलले काटेका पत्र रोक्न अन्तरिम आदेश गर्ने वा नगर्नेबारे दुवै पक्षको बहस सुन्ने भएको छ। सेतोपाटीका प्रधानसम्पादक अमित ढकालले दिएको रिटमा शुक्रबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई...

भारतीय ब्याटर रिंकु सिंहका पिताको निधन

३० मिनेट अघि   सेतोपाटी

भारतीय क्रिकेट  टोलीका ब्याटर रिंकु सिंहका पिता खानचन्द सिंहको शुक्रबार निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। सिंह जिम्बाब्वेविरुद्धको टी-२० विश्वकपको 'सुपर-८' खेल छाडेर घर फर्किएका थिए। ग्रेटर नोएडास्थित यथार्थ अस्पतालका प्रवक्ता डा....

राष्ट्रिय लिग : संकटाको जितमा रिचार्डको ह्याट्रिक

३८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ मा संकटा क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा संकटाले चित्लाङलाई ४-० गोलले हराएको हो।  संकटाको जितमा रिचार्ड अन्येमाले ह्याट्रिक गरे। उनले खेलको पहिलो मिनेटमा गोलको खाता खोलेका थिए।  खेलको ३५ मिनेटमा...

कांग्रेस–एमाले रक्षात्मक बन्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको छ- प्रचण्ड

४३ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरु काँग्रेस–एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपा प्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन्। शुक्रवार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाोधन गर्दै संयोजक दाहालले यस्तो दाबी गरेका हुन्। अन्य...

चितवनमा रास्वपाको चुनावी सभा (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी सभा जारी छ।  रास्वपाले परिवर्तन उद्घोष सभा भनेर विभिन्न स्थानहरूमा चुनावी सभा गर्दै आएको छ। शुक्रबार भरतपुरमा चुनावी सभा गरेको हो।  चुनावी सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह लगायतका नेताहरूले गर्न‍ेछन्। ...

किन 'सिक्वेल' को पछि दौडिरहेका छन् फिल्मकर्मी?

१ घण्टा अघि   सेतोपाटी

पछिल्लो साता 'मोहर' र 'आ बाट आमा' को दोस्रो शृंखला घोषणा भयो। 'मोहर' गत साउनमा रिलिज भएको थियो भने 'आ बाट आमा' हलमा अझै प्रदर्शनरत फिल्म हो। आगामी दसैंलाई प्रदर्शन लक्षित गर्दै 'झिंगे दाउ २' को छायांकन केही साताअघि मात्र सकिएको छ। 'छ माया छपक्कै...

यसपालिको होली घरमै मनाउन प्रशासनको आग्रह

१ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिक स्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेको छ। कार्यालयले विज्ञप्ती जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आआफ्नो घर परिसरभित्र परिवारजन र...

कालीकोटमा बोत्तल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न नपाइने

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थको खुला बिक्रीवितरणमा रोक लगाएको हो । निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा...

दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ

२ घण्टा अघि   सेतोपाटी

मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार आरोप लागेका दिल्लीका पूर्वमुख्यमन्त्री एवम् आम आद्मी पार्टीका अध्यक्ष अरबिन्द केजरीवालले अदालतबाट उन्मुक्ति पाएका छन्। शुक्रबार दिल्लीको अदालतले केजरीवाल, तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियासहित सबैलाई आरोपमुक्त गरेको हो। मुख्यमन्त्री हुँदा मदिरा नीति ल्याएर करोडौं घोटाला गरेको भनेर उनलाई...

टी-२० विश्वकप खेलेका दुई खेलाडीलाई एक लाख नगदसहित एसपीए सम्मान

२ घण्टा अघि   सेतोपाटी

आइसीसी टी–२० क्रिकेट विश्वकपमा नेपाली क्रिकेट टोलीबाट खेलेका खेलाडीलाई धनगढीको एसपीए कलेजले नगदसहित एसपीए सम्मानसहित सम्मानित गरेको छ।  एसपीए कलेजका विद्यार्थीसमेत रहेका लोकेश बम तथा ब्रान्ड एम्बेस्डर शेर मल्ललाई कलेजले जनही एक लाख एक हजार नगदसहित एसपीए सम्मान प्रदान गरेको...

एउटा व्यक्तिलाई देउता र राक्षस बनाउने परिपाटी मुलुकका लागि घातक–गगन थापा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले एक्लै देश बनाउँछु भनेर कुद्नेहरूले देश बनाउन नसक्ने बताएका छन्। कुनै एउटा व्यक्ति आएर मुलुकमा चमत्कार नहुने भन्दै मुलुक बनाउनका लागि सिस्टम बनाउनुपर्ने उनले बताए। नेपाली कांग्रेसले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति...

नेपाली इन्स्योरेन्स कम्पनीलाई ग्लोबल रूपमा अघि बढाउन अध्यक्ष ढकालको आग्रह

३ घण्टा अघि   सेतोपाटी

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली इन्स्योरेन्स कम्पनीहरूको पुँजी र व्यवस्थापनमा भएको सुधारले बाह्य देशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताए। आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नयाँ केन्द्रीय भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष हेमराज ढकालले पहिलो चरणमा दक्षिण...

निर्वाचन प्रहरी पनि खटिए काठमाडौंको ट्राफिक व्यवस्थापनमा (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै गएको छ। नियमित ट्राफिक प्रहरीहरूलाई निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर खटाइएपछि राजधानीका विभिन्न चोक–चोकमा ट्राफिक व्यवस्थापनमा केही कठिनाइ देखिएको थियो। बढ्दो जामलाई नियन्त्रण गर्न अहिले निर्वाचन प्रहरीहरू पनि सडक ट्राफिक व्यवस्थापनमा खटिएका छन्।...

बजेट तयारीमा अर्थ मन्त्रालय, राजस्व परामर्श समिति गठन

३ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाको लागि राजस्व परामर्श समिति गठन गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको मन्त्रीस्तरीय निर्णयबाट राजस्व सचिव भुपाल बरालको संयोजकत्वमा समिति गठन गरेको हो। समितिको सदस्यहरूमा त्रिभुवन विश्वविद्यालय अर्थशशास्त्र विभाग प्रमुख, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको...

आयोगको निमन्त्रणामा १५ जना विदेशी पाहुना निर्वाचन पर्यवेक्षण गर्न आउँदै

३ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन्।  निर्वाचन आयोगले ३ वटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई पर्यवक्षेणको लागि अनुमति दिएको हो। आयोगले ४० वटा राष्ट्रिय पर्यवेक्षण संस्थालाई प्रशिक्षण पनि दिइसकेको...

बुटवलमा मगर दिवस (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

बुटवलमा विभिन्न कार्यक्रम गरी मगर दिवस मनाइएको छ। शुक्रबार बिहान बुटवलमा सांस्कृतिक झाँकी सहितको र्‍याली निकालिएको छ। र्‍यालीमा मगर समुदायका मानिसहरू आफ्नो संस्कृति झल्किने पहिरनमा सहभागी थिए। मगर दिवस मनाउन बुटवल उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा नै दिएको छ। मगर समुदायको...

हलमा लाग्यो राजेश हमाल अभिनीत 'प्रवासी जीवन'

४ घण्टा अघि   सेतोपाटी

फिल्म 'प्रवासी जीवन' शुक्रबारदेखि प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजको अवसर पारेर फिल्म देशभरका हलमा प्रदर्शनमा आएको हो। श्याम क्षेत्री र राम अधिकारीको निर्देशनमा बनेको 'प्रवासी जीवन' मा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, श्याम क्षेत्री, एन्जेला एक्स बस्नेत,...

करेन्ट लागेर टिपर चालकको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ घर भई वडा नं २ मा बस्दै आएका करिब ४३ वर्षीय सन्तोष साह रहेको प्रहरीले जनाएको छ। आज बिहान...

'मितज्यू' को पोस्टरले फिल्मको कथाबारे के संकेत गर्छ?

४ घण्टा अघि   सेतोपाटी

फिल्म 'मितज्यू' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको फर्स्टलुकमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ। सार्वजनिक पोस्टरले गहिरो सम्बन्ध, प्रतिस्पर्धा र भावनात्मक द्वन्द्वको संकेत गर्छ। पोस्टरमा दयाहाङ...

चैत १ गतेदेखि आइपिओ बिक्री गर्दै बेनी हाइड्रोपावर प्रोजेक्ट

५ घण्टा अघि   सेतोपाटी

बेनी हाइड्रोपावर प्रोजेक्टले चैत १ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रूपैयाँको २० प्रतिशत...

गफै त हो नि!

५ घण्टा अघि   सेतोपाटी

'नेपालको आर्थिक विकास गर्न तपाईंको सोच के छ?' — नेपालमा के छैन? संसारका अग्ला १० मध्ये ८ हिमाल हामीसँग छन्। ऋषिमुनिले ध्यान गरेका पवित्र भूमि हामीसँग छन्। प्रकृतिले दिएको अनुपम उपहार, जसमार्फत हामी करोडौं/अर्बौं कमाउन सक्छौं, त्यस्तो धरती हामीसँग छ।...

सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

५ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ।  बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार नौ...