हलमा लाग्यो राजेश हमाल अभिनीत 'प्रवासी जीवन'
फिल्म 'प्रवासी जीवन' शुक्रबारदेखि प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजको अवसर पारेर फिल्म देशभरका हलमा प्रदर्शनमा आएको हो। श्याम क्षेत्री र राम अधिकारीको निर्देशनमा बनेको 'प्रवासी जीवन' मा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, श्याम क्षेत्री, एन्जेला एक्स बस्नेत,...
