ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

हलमा लाग्यो राजेश हमाल अभिनीत 'प्रवासी जीवन'

२९ मिनेट अघि   सेतोपाटी

फिल्म 'प्रवासी जीवन' शुक्रबारदेखि प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजको अवसर पारेर फिल्म देशभरका हलमा प्रदर्शनमा आएको हो। श्याम क्षेत्री र राम अधिकारीको निर्देशनमा बनेको 'प्रवासी जीवन' मा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, श्याम क्षेत्री, एन्जेला एक्स बस्नेत,...

करेन्ट लागेर टिपर चालकको मृत्यु

३५ मिनेट अघि   सेतोपाटी

यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ घर भई वडा नं २ मा बस्दै आएका करिब ४३ वर्षीय सन्तोष साह रहेको प्रहरीले जनाएको छ। आज बिहान...

'मितज्यू' को पोस्टरले फिल्मको कथाबारे के संकेत गर्छ?

४४ मिनेट अघि   सेतोपाटी

फिल्म 'मितज्यू' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको फर्स्टलुकमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ। सार्वजनिक पोस्टरले गहिरो सम्बन्ध, प्रतिस्पर्धा र भावनात्मक द्वन्द्वको संकेत गर्छ। पोस्टरमा दयाहाङ...

चैत १ गतेदेखि आइपिओ बिक्री गर्दै बेनी हाइड्रोपावर प्रोजेक्ट

५३ मिनेट अघि   सेतोपाटी

बेनी हाइड्रोपावर प्रोजेक्टले चैत १ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रूपैयाँको २० प्रतिशत...

गफै त हो नि!

१ घण्टा अघि   सेतोपाटी

'नेपालको आर्थिक विकास गर्न तपाईंको सोच के छ?' — नेपालमा के छैन? संसारका अग्ला १० मध्ये ८ हिमाल हामीसँग छन्। ऋषिमुनिले ध्यान गरेका पवित्र भूमि हामीसँग छन्। प्रकृतिले दिएको अनुपम उपहार, जसमार्फत हामी करोडौं/अर्बौं कमाउन सक्छौं, त्यस्तो धरती हामीसँग छ।...

सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ।  बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार नौ...

भारतले जिम्बावेविरूद्ध जित निकाल्दा बने यी कीर्तिमान

१ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकपअन्तर्गत सुपर-८ को खेलमा भारतले जिम्बावेमाथि ७२ रनको जित निकालेको छ। चेन्नईमा निकालेको यो जितले भारतको सेमिफाइनल सम्भावना जीवित बनेको छ। अब आइतबार भारत र वेस्ट इन्डिजबीच हुने सुपर-८ को खेल निर्णायक र नकआउट जस्तै हुनेछ। जित हात...

पोखरा एनसेल सेन्टर पुनः सञ्चालनमा

१ घण्टा अघि   सेतोपाटी

एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ। सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोडबाट क्षतिपुगेपछि बन्द रहेको थियो।  बिहीबार एक कार्यक्रममाझ मर्मतसम्भार पश्चात पुनःसञ्चालनमा ल्याइएको सेन्टरको उद्घाटन गरिएको छ। एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा...

ललितपुरमा कामबाट फर्कँदै गरेका व्यक्ति परे चितुवाको आक्रमणमा

१ घण्टा अघि   सेतोपाटी

ललितपुरमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्। बिहीबार बेलुकी साढे ८ बजे ललितपुरको गोदावरी नगरपालिका-५ सुनारटोलमा ६१ वर्षीय रण बहादुर गर्तौलालाई चितुवाले आक्रमण गरेको थियो। सोलुखुम्बु घर भई सुनारटोल बस्दै आएका उनी बेलुकी कामबाट घर फर्कँदै थिए। गोरेटो  बाटोमा...

आज तीन जिल्लामा कांग्रेसको चुनावी सभा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले शुक्रबार तीन जिल्लामा चुनावी सभा गर्ने भएको छ। तीन वटै उक्त सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।  कांग्रेसले रुपन्देहीको बुटवल, बागलुङको बागलुङ बजार र कास्कीको पोखरामा चुनावी सभा गर्न लागेको हो। ती सभामा...

बस र ट्रक ठोक्किँदा १४ जना घाइते

२ घण्टा अघि   सेतोपाटी

मकवानपुरमा बस र ट्रक ठोक्किँदा १४ जना घाइते भएका छन्। गएराति पौने १२ बजे मकवानपुरको मनहरि गाउँपालिका-९ रजैयास्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा बस र ट्रक ठोक्किएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र ०६-००१ ख ०४१५...

पाकिस्तानले गर्‍यो अफगानी तालिबानविरूद्ध 'खुला युद्ध' घोषणा

२ घण्टा अघि   सेतोपाटी

पाकिस्तानले अफगानी तालिबानविरूद्ध 'खुला युद्ध' घोषणा गरेका छन्। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गरी इस्लामावादको धैर्यता समाप्त भएको भन्दै अफगानी तालिबान विरूद्ध खुला युद्ध घोषणा गरेका हुन्। बिहीबार राति अफगानिस्तानले पाकिस्तानको सीमा क्षेत्रका ६ भन्दा बढी...

'पहिले गुलिया कुरामा भुलिन्थ्यो, अब विचार गरेर मात्र भोट हाल्ने'

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन डिस्प्याच रूपन्देहीलाई दुई भागमा चिरेर बहने तिनाउ नदीको करिब ५ किलोमिटर खण्डमा एक थोपा पानी पनि छैन। नदीमाथि पुल छ, पुलमुनि बगर मात्र। नदीमा कमिला निर्वाध वारपार गरिरहेका दृश्य स्थानीयका लागि नौलो छैन। नदी किनारमा बसोबास गरेका स्थानीय ६३...

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्पको धक्का

३ घण्टा अघि   सेतोपाटी

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प गएको छ। शुक्रबार बिहान ३:१८ बजे संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्र तोप्के गोलामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको तीव्रता ४.७ म्याग्निच्युड मापन गरिएको छ। भूकम्पबाट मानवीय...

अमेरिका र इरानबीच ६ घन्टा वार्ता, भएन सहमति

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी र इरानी अधिकारीबीच ६ घन्टा वार्ता भएको छ। स्वीट्जरल्याण्डको जेनेभामा अमेरिकी र इरानी अधिकारीबीच लामो छलफल भए पनि सहमति भने नजुटेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि वार्ता अवरूद्ध नभएको पनि अमेरिकी अखबार न्युयोर्क टाइम्सले जनाएको छ। दुई पक्षबीच...

काठमाडौं महानगरको १० वडाका ५०९ स्थानमा प्राचीन नाम कायम

४ घण्टा अघि   सेतोपाटी

काठमाडौँ महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएको जनाएको छ। सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि दुई चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम यकिन...

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

४ घण्टा अघि   सेतोपाटी

झापामा चैते धान रोपाइँ सुरु भएको छ। कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए। उनले परम्परागत खेती प्रणालीको...

दाङ-२ मा शंकर पोखरेलले सार्वजनिक गरे ‘पाँच वर्ष–पाँच क्रान्ति’ एजेन्डा

४ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का महासचिव तथा  दाङ निर्वाचन क्षेत्र नं. २ का  प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले बिहीबार आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन्। बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी उनले ‘दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल’ भन्ने  नारासहित संकल्प...

एनआरएनएको उपाध्यक्षमा रोजिना प्रधान राईले उमेद्वारी दिने

५ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघको खुला उपाध्यक्षमा रोजिना प्रधान राईले आफ्नो उमेद्वारी घोषणा गरेकी छन्। गैरआवासीय नेपाली संघको महिला उपाध्यक्ष रहेकी प्रधानले संघको मार्चमा हुने १२ औं महाधिवेशन तथा विश्व सम्मेलनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। सन् २००७ देखि एनआरएनए...

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

५ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ। बिहानीपख कोशी, बागमती प्रदेशमा एक दुई स्थानमा छिटपुट वर्षा पनि भएको छ।  शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली...

काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा ८ घाइते, चार जनाको अवस्था गम्भीर

५ घण्टा अघि   सेतोपाटी

नुवाकोटबाट काठमाडौं आउँदै गरेको गाडी बिहीबार साँझ शिवपुरी गाउँपालिका–५ कुखुरेमा दुर्घटना हुँदा आठजना घाइते भएका छन्। घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार दुप्चेश्वर गाउँपालिका–४ जिम्टाङबाट काठमाडौँ जाँदै गरेको...

निर्वाचन ६ दिन बाँकी, चुनाव अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

५ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ। आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको...

एक जना विदेशीले बदलेको नेपालको गाउँ

५ घण्टा अघि   सेतोपाटी

सुनसरीको धरानबाट १४ किलोमिटर उकालो लागेपछि पुगिन्छ भेडेटार। भेडेटारबाट तीन किलोमिटर पूर्वमा पर्ने सानो गाउँ हो नाम्जे। धनकुटा जिल्लामा पर्ने नाम्जे आजका दिनमा पूर्वकै चर्चित र आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। घरघरै खुलेका होटल र होमस्टेमा आगन्तुकको भीड लागिरहन्छ। आन्तरिक पर्यटक बाह्रैमास आइरहन्छन् भने कहिलेकाहीँ...

जिम्बावेविरूद्ध भारतको शानदार जित, अब सेमिफाइनल पुग्न वेस्ट इन्डिजसँग निर्णायक खेल

६ घण्टा अघि   सेतोपाटी

जिम्बावेविरुद्धको खेलमा ७२ रनको फराकिलो जित निकाल्दै भारतले आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ को अन्तिम खेलमा वेस्ट इन्डिजसँगको महत्वपूर्ण भिडन्त पक्का गरेको छ। बिहीबार चेन्नईमा भारतले दिएको २५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर...