संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्पको धक्का
संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प गएको छ। शुक्रबार बिहान ३:१८ बजे संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्र तोप्के गोलामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको तीव्रता ४.७ म्याग्निच्युड मापन गरिएको छ। भूकम्पबाट मानवीय...
