एन्फा भन्छ- साम्बाको उपचारका लागि कतार फुटबल संघसँग औपचारिक पत्राचार गरेका छौं
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कतार फुटबल संघलाई औपचारिक पत्राचार गरेको दाबी गरेको छ। यसअघि साम्बाले आफ्नो उपचारमा बेवास्ता गरेको बताएपछि एन्फाले औपचारिक धारणा सार्वजनिक गरेको हो।...
