प्रहरीको एआई सेल गठन, पाँच जना कारबाही
नेपाल प्रहरीको प्रधान कार्यालयमा आर्टिफिसियल इन्टिलिजेन्स एन्ड एड्भान्स एनालाइटिक्स सेल (एआई-एएसी) सेल गठन भएको छ। सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त सेलको उद्घाटन गरेका हुन्। मन्त्री अर्यालले उक्त सेलको अवलोकन गरी सम्पादन हुने काम, प्रयोग र उपयोगिता लगायत विभिन्न गतिविधि बारेमा...
