आँगनमा पुगेको कालोपत्रेमा उभिएर अहिलेसम्म के भयो भन्छन्- ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ कहीँ उभिएर वरपरि हेर्दा त्यहाँ एमालेले गरेको विकास देखिने बताएका छन्। सोमबार दमकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले एक ठाउँमा गएर अर्को ठाउँमा गरेको विकास सुनाउन नपर्ने बताएका हुन्। 'जहाँ उभियौं...
