नेप्सेमा सामान्य अंकको सुधार, ५ अर्ब बढीको सेयर किनबेच
सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा बन्द भएको छ। नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब १३ करोड...
