ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जय ट्रफी : दुई खेलमा एकै दिन खसे २५ विकेट

२९ सेकेन्ड अघि   सेतोपाटी

जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सुरू भएका छन्। दोस्रो चरणमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदा मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश भिडे। त्रिवि...

वीरगञ्जमा हट्यो कर्फ्यू, भोलि बिहानसम्म निषेधाज्ञा

४ मिनेट अघि   सेतोपाटी

पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। सोमबार बिहान पौने १० बजेदेखि सुरू भएको कर्फ्यू आदेश अपराह्न साढे ४ बजे पछि हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। उनका अनुसार साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि...

प्रेमिका वसन्तीका हत्या आरोपी राकेश पुर्पक्षका लागि थुनामा

१७ मिनेट अघि   सेतोपाटी

बाँकेमा प्रेमिकाको हत्या आरोपी युवक पुर्पक्षका लागि थुनामा पठाइएका छन्।  माघ १ गते  डुडुवा गाउँपालिका–३ वनकट्टीकी २१ वर्षीया बसन्ती गोडियाको शव सडे गलेको अवस्थामा घर नजिकैको पुरानो र प्रयोगविहीन इनारभित्र फेला परेको थियो। बसन्तीको हत्या सोही गाउँका २५ वर्षीय राकेश...

फिफा सिरिजको पहिलो खेलमा नेपालले कंगोसँग खेल्ने

१९ मिनेट अघि   सेतोपाटी

फिफा सिरिज २०२६ मा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पहिलो खेल कंगोसँग खेल्ने भएको छ।  आगामी महिना नेपालले कंगोसँग थाइल्यान्डमा खेल्ने भएको हो। यो सिरिजमा थाइल्यान्ड र ओशिनिया क्षेत्रबाट छनोट भएर आउने टोलीबीच अर्को खेल हुनेछ।  दुवै खेल १२ अप्रिल...

रिहापछि राजपाल यादवले थाले 'वेलकम टु द जंगल' को छायांकन

२९ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता राजपाल यादव फिल्म छायांकनमा फर्किएका छन्। ९ करोड भारू ऋणसम्बन्धी चेक बाउन्स मुद्दामा केही समय हिरासतमा रहेका उनी अदालतको अन्तरिम जमानतपछि रिहा भएका थिए। तिहाड जेलबाट रिहा भएको केही दिनपछि उनले आफ्नो आगामी फिल्म 'वेलकम टु द जंगल' को...

वीरगञ्जमा सद्भाव संयन्त्रको बैठक: दोषीलाई कारबाहीको दायरामा ल्याउनेसहित तीन बुँदे निर्णय

३१ मिनेट अघि   सेतोपाटी

वीरगञ्जमा सोमबार सदभाव संयन्त्रको बैठक बसेको छ। प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा बसेको बैठकले तीन बुँदे निर्णय गरेको छ। बैठकले वीरगञ्ज महानगरपालिका वडा नं ११ श्रीपुरमा फागुन १० गते बेलुकी भएको घटना तथा त्यसबाट श्रृजित घटनाक्रमको दोषी पक्षलाई स्थानीय...

हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन

५४ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते मतदानका दिन हरेक बुथमा कम्तिमा ३० जना सदस्य रहने गरी भोलेन्टियर फोर्स गठन गर्न निर्देशन दिएका छन्। सोमबार दमकमा पार्टीनिकट भोलेन्टियर फोर्सको कोशी कमाण्ड घोषणा गर्दै अध्यक्ष ओलीले चुनावमा प्रत्येक बुथमा...

तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीविरूद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

१ घण्टा अघि   सेतोपाटी

टिकटकबाट चर्चामा आएकी तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार सूचना जारी गर्दै तुल्सीविरूद्ध ठगी, आपराधिक लाभ सँगसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भइरहेको जनाएको छ। तुल्सी हाल विदेशमा छिन्। उनले सामाजिक...

आँगनमा पुगेको कालोपत्रेमा उभिएर अहिलेसम्म के भयो भन्छन्- ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ कहीँ उभिएर वरपरि हेर्दा त्यहाँ एमालेले गरेको विकास देखिने बताएका छन्। सोमबार दमकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्‍यक्ष ओलीले एमालेले एक ठाउँमा गएर अर्को ठाउँमा गरेको विकास सुनाउन नपर्ने बताएका हुन्। 'जहाँ उभियौं...

चोट लागेको सात हप्तासम्म पनि साम्बाको भएन शल्यक्रिया

१ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारको सहयोगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पछि हटेको आरोप लगाएकी छन्।  अस्ट्रेलियाको 'निन्जा ए-लिग' क्रममा स्ट्राइकर साम्बालाई गत पुस तेस्रो साता गम्भीर चोट लागेको थियो। लिगमा सहभागी एक मात्र...

आफूलाई निर्वाचित गराए राज्यबाट पाउने तबल भत्ता सबै विपन्नका छोराछोरीलाई दिन्छु– कांग्रेस उम्मेदवार घिमिरे

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का उम्मेदवार किरणकिशोर घिमिरेले आफूलाई निर्वाचित गराएमा प्राप्त हुने तलब–भत्ता सबै बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन्।  सोमबार बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस उम्मेदवार घिमिरेले आर्थिक अभावका कारण पढाइबाट बञ्चित...

बालेनलाई लक्ष्य गरेर ओलीले भने- कुनै बच्चालाई सोधियो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले ख्यालख्यालमै आफूलाई प्रधानमन्त्री घोषणा गरेको बताएका छन्। सोमबार दमकमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै ख्याल ख्यालमा आफूलाई प्रधानमन्त्री घोषणा गरेको भन्दै कटाक्ष...

'कुमारी' र 'रमिताको पिरती' ले कति कमाए?

१ घण्टा अघि   सेतोपाटी

दिनेश राउत निर्देशित फिल्म 'कुमारी' ले घरेलु बक्स अफिसमा ६३ लाख २४ हजार रूपैयाँ ग्रस कमाइ गरेको छ। पछिल्लो शनिबार (फागुन ९)सम्म फिल्मले सिनेपाः बक्सअफिसमा उक्त कमाइ गरेको हो। सो अवधिमा फिल्मको १९ हजार ३७९ वटा टिकट बिक्री भएका छन्। ...

धादिङमा बस दुर्घटनाको छानबिन गर्न गृहले बनायो पाँच सदस्यीय कार्यदल

१ घण्टा अघि   सेतोपाटी

धादिङमा १९ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ। सोमबार दिउँसो सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए। दुर्घटना भएपछि गृहमा मन्त्री ओमप्रकाश...

नेप्सेमा सामान्य अंकको सुधार, ५ अर्ब बढीको सेयर किनबेच

२ घण्टा अघि   सेतोपाटी

सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।  नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा बन्द भएको छ। नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।  आइतबार ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब १३ करोड...

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सक्कल फाइल झिकाउन आदेश

२ घण्टा अघि   सेतोपाटी

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ। सोमबार न्यायाधीशहरू नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले कारबाही गर्न भनेर प्रहरीलाई पठाएको निर्णयसहितको सक्कल फाइल...

आमजनता पार्टीकी उम्मेदवार नेकपा प्रवेश

२ घण्टा अघि   सेतोपाटी

दाङ क्षेत्र नं.३ मा आमजनता पार्टीकी उम्मेदवार पाण्डवी नेपाली नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेकी छन्। सोमबार नेकपा तुलसीपुर–९ को आयोजनामा भएको चुनावी सभामा उम्मेदवार नेपाली सहित २३ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्। पाण्डेलाई नेकपा दाङ–३ का उम्मेदवार धनबहादुर मास्कीले...

दमकमा एमालेको नेसनल भोलेन्टियर फोर्स घोषणा सभा (लाइभ)

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको भ्रातृसंगठन नेसनल भोलेन्टियर फोर्सको कोशी युनिफाइड कमाण्ड घोषणा सोमबार हुँदैछ। सोमबार दमकमा विशेष सभा राखेर नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमाण्ड घोषणा हुन लागेको हो। सभाको प्रमुख अतिथि केपी शर्मा ओली छन्। एमालेले गत मंसिरमा पुष्पराज श्रेष्ठको नेतृत्वमा...

राष्ट्रिय लिग : पुलिसको पोस्टमा जावलाखेलको तीन गोल

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ मा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।  सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसलाई जावलाखेलले ३-० गोलले हराएको हो।  निकोलास हामिल्टनले १८ मिनेटमा पहिलो गोल गरे। यस्तै युवराज ढकालले २८ मिनेटमा अग्रता दोब्बर पारे। ...

'पुष्पा २' ले जित्यो पाँच अवार्ड

२ घण्टा अघि   सेतोपाटी

सन् २०२४ मा रिलिज दक्षिण भारतीय फिल्म 'पुष्पा २' ले बक्स अफिसमा ठूलो सफलता पाएको थियो। यसले भारत र अन्तर्राष्ट्रिय रूपमा बक्स अफिस कमाइमा थुप्रै रेकर्ड बनाएको थियो। यतिबेला यो फिल्मले दक्षिण भारतीय सिनेमा क्षेत्रमा प्रतिष्ठित मानिने 'फिल्मफेयर अवार्ड' को ७०...

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि उद्धार

२ घण्टा अघि   सेतोपाटी

धादिङको बस दुर्घटनामा परी च्यापिएका यात्रुको पाँच घण्टा पछि उद्धार भएको छ। दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि उद्धार गरिएको हो। धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा सोमबार बिहान साढे १ बजे बस अनियन्त्रित भएर २०० मिटर तल खसेको...

सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशील

२ घण्टा अघि   सेतोपाटी

सुनसरीका ५९ वटा मतदान स्थल अति संवेदनशील सूचीमा परेका छन्।  अधिकांशजसो भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदान स्थल अति संवेदनशील सूचीमा रहेका  हुन्। जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार १२ वटा स्थानीय तहमध्ये सुनसरीको बर्जु, हरिनगर, देवानगञ्ज, कोशी...

उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते (घाइतेको नामावली)

२ घण्टा अघि   सेतोपाटी

उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।  आइतबार बिहान ११:५० बजे उदयपुरगढी गाउँपालिका-७ अँधेरी जोगी टोलस्थित मदन भण्डारी लोकमार्गमा कटारीबाट गाइघाट आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस दुर्घटना भएको हो। सशस्त्र प्रहरी बल नेपालका सह-प्रवक्ता डिएसपी...

सिन्धुलीमा नेपाली र चिनियाँ कामदारबीच झडप, सात घाइते

३ घण्टा अघि   सेतोपाटी

सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन्। घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार छन्। मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ...