इन्स्टाग्रामले सेयर गर्यो नेपाली 'मोटोभ्लगर' सुरक्षाको रिल्स, अफिसियल अकाउन्टबाट फलो पनि
इन्स्टाग्रामले चर्चित नेपाली 'मोटोभ्लगर' सुरक्षा केसीको रिल्स भिडिओ आफ्नो अफिसियल अकाउन्टमार्फत पोस्ट गरेको छ। विश्वप्रसिद्ध सामाजिक सञ्जाल इन्स्टाग्रामले बिहीबार बिहान सुरक्षाको रिल्स आफ्नो अकाउन्टमा प्रस्तुत गरेको हो। रिल्स सेयरसँगै इन्स्टाग्रामले सुरक्षालाई फलो समेत गरेको देखिएको छ। अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्मले नेपाली...
