'सडक समयमै बनाउन ४१ वटा कानुन संशोधन आवश्यक पर्छ'
नेपाली कांग्रेसका सभापति गगन थापाले सडक समयमै बनाउन ४१ वटा कानुन संशोधन गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापासँग खुला प्रश्नोत्तर कार्यक्रममा थापाले सडक निर्माण समयमै सम्पन्न गर्न नीतिगत तथा कानुनी सुधार अपरिहार्य रहेको बताएका हुन्। 'सडक समयमा नबनाउनेलाई ठोक्दिन्छु,...
