भष्ट्राचार गर्नेले २०औं वर्षपछि पनि उन्मुक्ति पाउँदैनन्
नेपाललाई पाँच वर्षभित्र भष्ट्राचार मुक्त समाज बनाउने कांग्रेसले घोषणा गरेको छ। नेपाली कांग्रेसका सभापति गगन थापासँग खुला प्रश्नोत्तर कार्यक्रममा थापाले यस्तो बताएका हुन्। 'हामी नागरिकहरूलाई हैरानीबाट मुक्त बनाउँछौं र हाम्रो सरकारलाई जवाफदेयी बनाउँछौं। यो हाम्रो संकल्प हो,' थापाले भने। २०४८...
