गगनले देउवालाई भनेका थिए– केवल यति टेक्ने ठाउँ दिनुस्, ताकि चुनावमा मुख देखाउन सकियोस्!
पार्टीबाट निष्कासनमा परेका गगन थापाले विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै आगामी नियमित महाधिवेशनसम्मका लागि अन्तरिम नेतृत्व छानेर जाऊँ भन्दा पनि सहमति हुन नसकेको बताएका छन्। पार्टी सभापति शेरबहादुर देउवासँग बिहान भएको वार्ताबारे जानकारी दिँदै उनले भने, 'विशेष महाधिवेनको हलबाट एउटा...
