सुमन सायमिलाई नेकपाबाट काठमाडौं-८ को उम्मेदवार बनाउने प्रचण्डको घोषणा
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-८ बाट सुमन सायमिलाई उम्मेदवार बनाउने घोषणा गरेका छन्। राष्ट्रिय सभा गृहमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले काठमाडौं-८ बाट उम्मेदवार बनाउने घोषणा गरेका हुन्। 'अब काठमाडौं-८ बाट सुमन...
