विश्वप्रकाशले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी, उनको ठाउँमा गुरूराज
नेपाली कांग्रेसको नेतृत्व चयनको चुनावमा विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारीबाट नाम फिर्ता लिएका छन्। महामन्त्रीमा गुरूराज घिमिरेलाई राख्न आफ्नो नाम फिर्ता लिएको शर्माले बताएका छन्। शर्माले नाम फिर्ता लिएपछि दुई महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेको छ। महामन्त्रीमा नाम...
