ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

महामन्त्रीहरूलाई कारबाही विधान अनुरूप छैन- बार पूर्वअध्यक्ष गोपाल कृष्ण घिमिरे

११ मिनेट अघि   सेतोपाटी

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महामन्त्री तथा सहमहामन्त्रीमाथि गरिएको कारबाही विधानअनुरूप नभएको बताएका छन्। सेतोपाटीसँगको कुराकानीमा उनले नेपाली कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै विधानको स्पष्ट व्यवस्था विपरीत कदम चालिएको टिप्पणी गरेका हुन्। घिमिरेले पार्टी...

प्रेस युनियनले भन्यो– कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

१६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि पार्टी विभाजनतर्फ अग्रसर भएको छ।...

संविधान र निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई मान्नेछ- गगन थापा

२१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान र निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता प्रदान गर्ने दाबी गरेका छन्।  पार्टीको केन्द्रीय समितिले कारबाही गरेपछि भृकुटीमण्डपमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दं महामन्त्री थापाले संविधान माथिको विश्वासका आधारमा आयोगले विशेष महाधिवेशनलाई मान्यता दिने बताएका हुन्।    'संविधानमाथि...

विशेष महाधिवेशन सकेर पूर्वसभापति देउवाको आशीर्वाद लिन जानुछ- गगन थापा

३३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन्। बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट बोल्दै उनले देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कसैलाई पनि गाली नगर्न बताएका हुन्।  ‘तपाईंहरू गाउँठाउँमा जाँदा, सामाजिक सञ्जालमा लेख्दा, कृपया कसैको...

'गगन- विश्व लगायतको कारबाही विशेष महाधिवेशनले खारेज गर्छ'

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले केन्द्रीय समितिले महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई गरेको कारबाही विशेष महाधिवेशनले  खारेज गर्ने बताएका छन्। ‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट विघठित भइसकेको केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा...

प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा होइन भनेर चुनावमा जाऔं मात्र भनेको हो- गगन थापा

३८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ गते हुने चुनावमा जाँदा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा होइन भनेर जनतामाझ जाऔं भनेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा बोल्दै जो सभापति भए पनि देउवा होइन भनेर जानसक्नुपर्ने विषय रहेको उनले बताए। ‘नेपाली कांग्रेस पार्टीले...

गगन थापाले भने– कांग्रेस फुटेको छैन, यही हो कांग्रेस

३८ मिनेट अघि   सेतोपाटी

पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका महामन्त्री गगन थापाले नेपाली कांग्रेस अहिले पनि नफुटेको र विशेष महाधिवेशन गरिरहेको समूह नै 'सच्चा कांग्रेस' भएको बताएका छन्। उनले विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै थापाले भने, 'यो पार्टी फुटेको छैन। यही...

कारबाही गरिएका तीन जना बाहेकलाई कांग्रेसले गर्‍यो फर्कन आग्रह

४३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सह-महामन्त्री फरमुल्लाह मन्सुर बाहेक विशेष महाधिवेशनमा लागेका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई फर्कन आग्रह गरेको छ। केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्रीद्वय गगन-विश्व र सहमहामन्त्री...

गगनले देउवालाई भनेका थिए– केवल यति टेक्ने ठाउँ दिनुस्, ताकि चुनावमा मुख देखाउन सकियोस्!

४९ मिनेट अघि   सेतोपाटी

पार्टीबाट निष्कासनमा परेका गगन थापाले विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै आगामी नियमित महाधिवेशनसम्मका लागि अन्तरिम नेतृत्व छानेर जाऊँ भन्दा पनि सहमति हुन नसकेको बताएका छन्। पार्टी सभापति शेरबहादुर देउवासँग बिहान भएको वार्ताबारे जानकारी दिँदै उनले भने, 'विशेष महाधिवेनको हलबाट एउटा...

कारबाहीमा परेपछि विशेष महाधिवेशन स्थलमा गगन थापाको सम्बोधन (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश सहित तीन जनालाई कारबाही गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि अनुशासन कारबाही गरेको...

कारबाहीपछि प्रतिक्रिया दिँदै विश्वप्रकाशले भने– हामीले प्रस्ताव गरेका ८ बुँदा कुन कांग्रेस र देशको अहितमा थियो?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले प्रस्ताव गरेका ८ बुँदा कुन देश र कांग्रेसको अहितमा थियो भनेर प्रश्न गरेका छन्। विशेष महाधिवेशन चलिरहँदा केन्द्रीय कार्यसमितिले पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि महामन्त्री शर्माले संस्थापन पक्षलाई प्रश्न...

अब सामाजिक सुरक्षा कोषमा आबद्ध भएको १२ महिनामै ऋण, कति पाइन्छ?

१ घण्टा अघि   सेतोपाटी

अब सामाजिक सुरक्षा कोषमा योगदान सुरू गरेको एक वर्षमै विशेष सापटी पाइने भएको छ। अब १२ महिनामै विशेष सापटी पाइने कोषले जनाएको हो।  कोषमा नियमित १२ महिना योगदान गरेपछि न्यूनतम १० हजार रूपैयाँदेखि अधिकतम आफ्नो अवकाश योजनामा जम्मा भएको रकमको...

विशेष महाधिवेशन पक्षधरले गरे देउवाविरूद्ध नाराबाजी

१ घण्टा अघि   सेतोपाटी

विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गरेका छन्। बुधबार अपराह्न ४ बजेतिर भृकुटीमण्डपस्थलमा विशेष महाधिवेशन पक्षधरले देउवाविरूद्ध नाराबाजी गर्न थालेका हुन्। संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुला मन्सुरलाई कारबाही गर्ने निर्णय गरेपछि महाधिवेशन स्थलमा नाराबाजी...

टासी ल्हाजोमको नाम हट्यो रास्वपा समानुपातिकको बन्दसूचीबाट

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकको बन्दसूचीमा रहेकी टासी ल्हाजोमको नाम हटाइएको छ। रास्वपाले उनको नाम बन्दसूचीबाट हटाएको हो। हुम्लाकी जलवायु अभियानी ल्हाजोम जेनजी आन्दोलनपछि रास्वपा प्रवेश गरेकी थिइन्। उनको यसअघि मन्त्रीमा पनि नाम चर्चामा थियो। त्यतिबेला मन्त्री बन्न रोकिएकी ल्हाजोम रास्वपाको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न

१ घण्टा अघि   सेतोपाटी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्नो ३९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।  बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सेयरधनीहरूको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो।  सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू...

गगन-विश्वसहित ३ जनालाई केन्द्रीय समितिले गर्‍यो ५ वर्षका लागि कारबाही

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश सहित ३ जनालाई कारबाही गरेको छ। सानेपामा बसेको केन्द्रीय कमिटी बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षको कार्बाही गर्ने निर्णय भएको एक नेताले बताए। 

कार्यवाहक सभापति खड्काले केन्द्रीय समितिमा भने– पार्टी असहज स्थितितर्फ बढ्यो

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी असहज स्थितितर्फ अघि बढेको बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच भएको वार्ताबारे ब्रिफिङ गर्दै कार्यवाहक सभापति खड्काले 'पार्टीको स्थिति असहज हुँदै गएको' बताएका हुन्। 'मैले...

२६४१ विन्दुमा नेप्से, कारोबार रकम ६ अर्ब २० करोडमा सीमित

१ घण्टा अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ। नेप्से १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा बन्द भएको हो।  बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ९९ करोड रूपैयाँको सेयर कारोबार भएकोमा...

विशेष महाधिवेशन पक्षधरसँग भएको वार्ताबारे केन्द्रीय समितिमा रमेश लेखकको ब्रिफिङ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय समिति बैठक सुरू भएको छ।  बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको भए पनि विशेष महाधिवेशन पक्षधरसँगको संवाद जारी रहँदा बैठक बस्न ढिलाइ भएको हो।  बैठकमा अहिले नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग भएको वार्ताबारे ब्रिफिङ गरिरहेको...

कैलालीका युवा भूपेन्द्र  हत्याकाण्ड– ६ जनालाई जीवन रहेसम्म र ७ जनालाई जन्मकैदको फैसला

१ घण्टा अघि   सेतोपाटी

चार वर्ष पहिले कैलालीका युवा भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालतले फैसला सुनाएको छ।  जिल्ला न्यायाधीश गोकुल निरौलाको इजलासले मंगलबार प्रतिवादीमध्ये ६ जनालाई जीवन रहेसम्म र थप सात जनालाई जन्मकैदको फैसला सुनाएको हो।  अदालतका शाखा अधिकृत सूचना अधिकारी पंकज उपाध्यायका...

सानेपामा सुरू भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

२ घण्टा अघि   सेतोपाटी

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेका बेला केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ।  कांग्रेसको  संस्थापन पक्षका केन्द्रीय सदस्यहरू उक्त बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। बिहान ८ बजेका लागेका बोलाइएको थियो।   तर विशेष महाधिवेशन पक्षधरसँग समझदारीका लागि...

नेकपामा समाहित भए सुमन सायमि

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सामयि नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ। बुधबार दिउँसो राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमि नेतृत्वको समूह नेकपामा समाहित भएको हो। सायमिसहित मुक्ति पार्टीका केही नेताहरू, सहकारी पीडित तथा नदी किनारको मापदण्डविरूद्ध संघर्षरत...

कांग्रेस निर्वाचनमा आज राति ८ देखि ११ बजेसम्म मतदान

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका संशोधनसहित सार्वजनिक भएको छ। बिहान ११ बजे नै मनोनयन दर्ता सम्पन्न भए पनि त्यसपछिको निर्वाचन कार्यक्रम निर्धारण भएको थिएन। निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार दिउँसो निर्वाचन कार्यक्रमको संशोधित कार्यतालिका सार्वजनिक गरेका हुन्।...

चार वर्षपछि विराट कोहली फेरि एकदिवसीय ब्याटिङ वरीयताको नम्बर एक

२ घण्टा अघि   सेतोपाटी

भारतीय स्टार ब्याटर विराट कोहली आफ्नो उत्कृष्ट फर्मका कारण चार वर्षपछि फेरि आइसिसी पुरुष एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन्। आइतबार वडोदामा न्युजिल्यान्डविरुद्ध ९१ बलमा ९३ रनको 'म्याच विनिङ' इनिङ खेलेपछि उनले आफ्नै टोलीका कप्तान रोहित शर्मालाई पछि पार्दै...