रास्वपाको समानुपातिक सूचीमा परे कला क्षेत्रका यी चर्चित अनुहारहरू
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा कला क्षेत्रका चर्चित अनुहारहरू समेत रहेका छन्। गायक तथा अभिनेता प्रकाश सपुत समानुपातिक सूचीमा छन्। उनी सूचीको ७४ औं नम्बरमा छन्। दलित क्लस्टरबाट उनी दोस्रो नम्बरमा छन्। पूर्व मिस...
