पुटिनको निवास लक्ष्य गरेर युक्रेनले ९१ वटा ड्रोन हानेको आरोप, जेलेन्स्कीसँग रिसाए ट्रम्प
रूसले राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारी निवासमा युक्रेनले ड्रोन हमला गरेको आरोप लगाएको छ। रूसी विदेशमन्त्री सर्गेई लाभरोभले रूसको उत्तरपश्चिम नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासलाई लक्ष्य गरेर युक्रेनले ड्रोन हमला गरेको आरोप लगाएका हुन्। विदेशमन्त्री लाभरोभले राष्ट्रपति पुटिनको निवासलाई लक्ष्य...
