एमालेले बुझाएको समानुपातिक सूचीमा कुन क्लस्टरबाट कोको परे?
नेकपा एमालेले सोमबार राति निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा केही 'हेभिवेट'लाई पनि समेटेको छ। जस अनुसार उपाध्यक्ष रामबहादुर थापा बादल पनि परेका छन्। उनी उपाध्यक्षमध्येका वरिष्ठ हुन्। नेकपा विघटनका बेला एमालेमै रहेका उनको नाम आदिवासी जनजाति पुरूषतर्फ सुरूआती सूचीमा...
