आइटी फड्को देखाउदै गभर्नर पौडेलले भने- पखेटा फैलाउनुस्, नेपालबाटै विश्व जित्न सकिन्छ
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले नेपाली सूचना प्रविधि (आइटी) क्षेत्रलाई विश्व बजारमा विस्तार गर्न ढुक्क भएर अघि बढ्न आग्रह गरेका छन्। पछिल्ला वर्षहरूमा आइटी क्षेत्रमा भएका नीतिगत सुधार र राष्ट्र बैंकका पछिल्ला निर्णयले अब नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा पखेटा...
