कांग्रेस १५ औं महाधिवेशनमा उपसभापति पदमा दीपक गिरीले उम्मेदवारी दिने
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टी १५ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन्। सेतोपाटीसँगको फोन संवादमा नेता गिरीले आउने महाधिवेशनमा आफू उपसभापति पदमै उम्मेदवार बन्ने निश्चित गरिसकेको बताए। ‘मेरो पार्टीमा ठूलो लगानी छ र म अरूभन्दा धेरै सिनियर नेता...
